बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
अमेरिकाद्वारा नामिबियालाई २३२ रनको लक्ष्य 

अमेरिकाद्वारा नामिबियालाई २३२ रनको लक्ष्य 

विन्डोक मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३१ रन बनायो ।

By खेलपाटी संवाददाताआइतबार, चैत १२, २०७९
Read more →
तीन क्रिकेटरलाई तिलोत्तमाको सम्मान

तीन क्रिकेटरलाई तिलोत्तमाको सम्मान

आईसीसी विश्वकप लिग टूमा शीर्ष तीनमा स्थान पक्का गराउदै सोझै विश्वकप छनोट पुर्याउन सफल क्रिकेटरको सम्मान गरिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, चैत १२, २०७९
Read more →
डब्लुपीएल फाइनलमा मुम्बई र दिल्ली खेल्दै

डब्लुपीएल फाइनलमा मुम्बई र दिल्ली खेल्दै

मुम्बईको ब्रेबोर्न स्टेडियममा मुम्बई इन्डियन र दिल्ली क्यापिटल्सबीच फाइनल खेल हुँदैछ । यी दुई टोलीबिचको फाइनल खेल  नेपाली समय अनुसार साँझ पौने ८ देखि शुरु हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, चैत १२, २०७९
Read more →
नामिबियाले टस जित्यो,अमेरिका ब्याटिङ गर्दै

नामिबियाले टस जित्यो,अमेरिका ब्याटिङ गर्दै

नामिबियाको विन्डोक मैदानमा हुने खेलमा नामिबियाका कप्तान ग्रहार्ड इरास्मसले टस जितेर बलिङ रोजेका हुन् । नामिबियाले बलिङ रोजेपछि अमेरिका पहिले ब्याटिङ गर्दैछ । 

By खेलपाटी संवाददाताआइतबार, चैत १२, २०७९
Read more →
गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाउने 

गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाउने 

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बनाउन लागेको अन्तराष्ट्रिय स्तरको रंगशाला रकम अभावका कारण अलपत्र अवस्थामा छ ।

By खेलपाटी संवाददाताआइतबार, चैत १२, २०७९
Read more →
विश्वकप छनोट प्लेअफ : अमेरिका र नामिबिया खेल्दै

विश्वकप छनोट प्लेअफ : अमेरिका र नामिबिया खेल्दै

प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नामिबियाले अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सबा १ मा सुरु हुनेछ । 

By खेलपाटी संवाददाताआइतबार, चैत १२, २०७९
Read more →
दक्षिण अफ्रिकामाथि वेस्ट इन्डिजको सानदार जित

दक्षिण अफ्रिकामाथि वेस्ट इन्डिजको सानदार जित

घरेलु टोलीले दिएको १ सय ३२ रनको लक्ष्य वेस्ट इन्डिजले १० ओभर ३ बलमा ७ विकेट गुमाउँदै पूरा गर्यो । 

By खेलपाटी संवाददाताआइतबार, चैत १२, २०७९
Read more →
आशुतोषको अलराउन्ड प्रदर्शनमा गोल्डेनगेट च्याम्पियन 

आशुतोषको अलराउन्ड प्रदर्शनमा गोल्डेनगेट च्याम्पियन 

गोल्डेन गेटले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको ब्लुवर्डले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय २१ रन मात्र बनायो । 

By खेलपाटी संवाददाताशनिबार, चैत ११, २०७९
Read more →
'प्लेयर अफ द म्याच'मा सीताको ह्याट्रिक

'प्लेयर अफ द म्याच'मा सीताको ह्याट्रिक

एपिएफलाई लगातार तीन खेल जित दिलाउँदै एक खेल अगावै फाइनलमा पुर्याउन उत्कृष्ट प्रदर्शन गरेकी सीताले प्लेयर अफ द म्याचमा ह्याट्रिक गरेकी हुन् । 

By खेलपाटी संवाददाताशनिबार, चैत ११, २०७९
Read more →
बेयस्ट्रोले आईपीएल गुमाउने

बेयस्ट्रोले आईपीएल गुमाउने

बेयस्ट्रो पन्जाब किंग्समा आबद्ध रहेका थिए । गतवर्ष गल्फ खेल्नेक्रममा खुट्टामा लागेको चोटलाई ठिक नहुँदा उनले १६ औं संस्करणको आईपीएल गुमाएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, चैत ११, २०७९
Read more →
कोशीलाई हराउँदै एपीएफ फाइनलमा 

कोशीलाई हराउँदै एपीएफ फाइनलमा 

कोशीले दिएको ८८ रनको लक्ष्य एपीएफले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । 

By खेलपाटी संवाददाताशनिबार, चैत ११, २०७९
Read more →
कोशीद्वारा एपिएफलाई ८८ रनको लक्ष्य 

कोशीद्वारा एपिएफलाई ८८ रनको लक्ष्य 

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ८७ रन बनायो । 

By खेलपाटी संवाददाताशनिबार, चैत ११, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 340 of 1229Next