• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
मधेश, लुम्बीनी, बागमती र कोसी अन्तिम चारमा  
खेलपाटी संवाददाता
बिहीबार, वैशाख १४, २०८० खेलपाटी संवाददाता
मधेश, लुम्बीनी, बागमती र कोसी अन्तिम चारमा  

कैलाली । कैलालीको धनगढीमा जारी एनआईबीएम सुदुरपश्चिम मुख्यमन्त्री १६ बर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ ।

बिहीबार भएका लिग चरणका दुई खेलको नतिजासँगै अन्तिम चारमा पुग्ने टोलीहरुको टुंगो लागेको हो ।

समुह ए को विजेता हुदैं मधेश प्रदेश र उपविजेता हुदैं लुम्बीनी सेमिफाईनल प्रवेश गरेको छ । समुह बी को विजेता बन्दै बागमती प्रदेश र उपविजेता हुदैं कोसी प्रदेश सेमिफाईनलमा पुगेको छ । मधेश प्रदेशले सुदुरपश्चिम, कर्णाली र लुम्बीनीलाई हराएर समुह ए को विजेता बनेको हो । उपविजेता बनेको लुम्बीनीले कर्णाली र सुदुरपश्चिमलाई परािजत गरेको हो । समुह ए मा रहेको सुदुरपश्चिमले कर्णाली प्रदेशमाथि मात्रै जित निकाल्दा कर्णाली प्रदेश भने अंक विहीन भयो ।

समुह बी मा बागमति प्रदेश रनरेटका आधारमा समुह विजेता बन्दा समान अंक भएको कोसी प्रदेश रनरेटमा पछि पर्दै उपविजेता बन्यो । समान अंक नै रहेको गण्डकी भने रनरेटमा पछि पर्दै प्रतियोगिताबाट बाहिरियो । तीन वटै टोलीले एकमा जित हात पार्दा एकमा हार व्यहोरेका थिए । बागमतिले गण्डकीलाई जित्दा कोसीसँग हारेको थियो । कोसी गण्डकी प्रदेशसँग पराजित हुँदा बागमतिसँग विजयी भएको थियो ।

आज फाप्ला खेल मैदानमा भएको खेलमा जित हात पार्दै लुम्बीनी र मधेश प्रदेशले अन्तिम चारको यात्रा तय गरे ।

पहिलो खेलमा लुम्बीनीले कर्णाली प्रदेशमाथि ९० रनको प्रभावशाली जित हासिल गर्यो । खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै लुम्बीनी प्रदेशले २९ दशमलव २ ओभरमा सबै विकेट क्षतिमा १७९ रन बनायो । लुम्बीनीका लागि प्रतिक भट्टराईले ३७ रन, आशिष ओलीले ३३ रन र आरिफ खानले ३१ रन बनाए । कर्णालीका लागि लक्की बमले ४ विकेट लिदा दीप पौडेल र विपिन शर्माले दुई दुई विकेट लिए ।

प्रतिउत्तरमा कर्णाली प्रदेशले २४ दशमलव २ ओभरमा सबै विकेट क्षतिमा ८९ रन मात्रै बनायो । कर्णालीका लागि कमल बिष्टले २४ र रोशन शाहीले २२ रन बनाए । लुम्बीनीका लागि सन्तोष यादवले ४ विकेट र सागर गैरेले २ विकेट लिए ।

आजकै दोस्रो खेलमा मधेश प्रदेशले सुदुरपश्चिम प्रदेशलाई १ रनले किनारा लगायो ।  मधेश प्रदेशले टस जितेर पहिले ब्याटिङ गर्दै २७ दशमलव ५ ओभरमा सबै विकेट क्षतिमा १०० रन बनायो । मधेशका लागि अलि अकबर अन्सारीले ३८ रन र चन्दन रामले अविजित २२ रन बनाए । सुदुरपश्चिमका लागि डम्मर माझीले ४ विकेट र सचिन मल्ल तथा अशोक धामीले दुई दुई विकेट लिए । प्रतिउत्तरमा सुदुरपश्चिमले २९ दशमलव ३ ओभरमा सबै विकेट क्षतिमा ९९ रन मात्रै बनाउन सक्यो । सुदुरपश्चिमका लागि मेटिक थापाले २५ र आशिष महरले २० रन बनाए । मधेशका लागि पप्पु यादवले ४ तथा सोहन शाहले २ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत भोली कुनै खेल हुनेछैन । दुबै सेमिफाईनलका खेलहरु पर्सि हुनेछन् । पहिलो सेमफाईनलमा मधेश प्रदेश र कोसी प्रदेश तथा दोस्रो सेमिफाईनल खेलमा बागमति प्रदेश र लुम्बीनी प्रदेश प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद १० हजार तथा प्लेयर अफ द म्याचले नगद दुई हजार प्राप्त गर्नेछन् ।

नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ईस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरेको हो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
नेपाललाई १७८ रनको लक्ष्य
नेपाललाई १७८ रनको लक्ष्य
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
नेपालको चुनौती सुरु
नेपालको चुनौती सुरु
सिक्न होइन, जित्न अस्ट्रेलिया पुगेको नेपाली टोली
सिक्न होइन, जित्न अस्ट्रेलिया पुगेको नेपाली टोली
नेपालले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने
नेपालले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बुटवलको जितमा करुणा निर्णायक
बुटवलको जितमा करुणा निर्णायक
बार्सिलोनालाई अन्य क्लबले रोक्ला ?
बार्सिलोनालाई अन्य क्लबले रोक्ला ?
एरोनलाई समेट्दै यु–२३ एसियन कप छनोट खेल्ने टोली घोषणा
एरोनलाई समेट्दै यु–२३ एसियन कप छनोट खेल्ने टोली घोषणा
१४ वर्षपछि भारत आउँदै मेसी
१४ वर्षपछि भारत आउँदै मेसी
जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत
जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP