एपीएफलाई हराउँदै गण्डकीको शानदार जित
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा भएको प्रतियोगिताको दोस्रो दिन गण्डकीले विभागीय एपीएफ क्लबलाई ४ विकेटले हराएको हो ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा भएको प्रतियोगिताको दोस्रो दिन गण्डकीले विभागीय एपीएफ क्लबलाई ४ विकेटले हराएको हो ।
शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले हराउँदै बागमती अन्तिम ४ मा प्रवेश गरेको हो ।
बिसाखापटनममा भएको सिरिजको पहिलो खेलमा भारतले अष्ट्रेलियालाई २ विकेटले हराएको हो ।
बिहीबार आयोजकको रातो टिमलाई १ सय ९ रनले हराउँदै बागमतीले प्रतियोगितामा शानदार सुरुआत गरेको हो ।
अमिरणको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको विश्वकपको फाइनलमा भारतीय टिम अष्ट्रेलियासँग हारेको थियो ।
विश्वकपको फाइनलमा अष्ट्रेलियासँग हारेपछि कप्तान शर्माले फाइनलको दिन आफुहरुले राम्रो गर्न नसकेको उल्लेख गरेका हुन् ।
आईतबार सम्पन्न प्रतियोगितामा उपविजेता बनेको भारतीय टिमका कोहली प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
आईतबार भारतविरुद्ध शानदार जित निकाल्दै अष्ट्रेलियाले छैटौं पटक एकदिवसीय विश्वकपको उपाधि हात पारेको हो ।
नगरभित्रका ४ टीम सहभागी प्रतियोगिताको फाइनलमा किसे नाइट राइडर्सलाई ९ रनले पराजित गर्दै समालाले उपाधी सहित १५ हजार रुपैयाँ जितेको छ ।
अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि भारतले सुरुवातमा ब्याटिङ गरेको थियो ।
अष्ट्रेलियाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङले उत्रिएको भारतले ११ ओभरको खेल सकिदाँ ३ विकेट गुमाएको छ ।