आइतबार, मंसिर १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

समाला राइनोजलाई लेटाङ टी ट्वान्टी क्रिकेटको उपाधि

आइतबार, मंसिर ३, २०८०खेलपाटी संवाददाता
समाला राइनोजलाई लेटाङ टी ट्वान्टी क्रिकेटको उपाधि
Classic Tech Internet Ad

पथरी । मोरङको लेटाङमा भएको टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि समाला राइनोजले जितेको छ ।

नगरभित्रका ४ टीम सहभागी प्रतियोगिताको फाइनलमा किसे नाइट राइडर्सलाई ९ रनले पराजित गर्दै समालाले उपाधी सहित १५ हजार रुपैयाँ जितेको छ ।

प्रस्तावित बुद्ध रंंगशालामा भएको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको समालाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ११ रन बनायो । समालाका लागि ध्रुव दाहालले २९, विमान मगरले १९, उत्तम ढकालले १२ रनको योगदान दिएका थिए ।

किसेका द्रोण मगर, सगुन लिम्बू र मिलन पाठकले समान १-१ विकेट लिएका थिए । समालाका ४ जना ब्याटर रन आउटको सिकार भएका थिए । 

समालाले प्रस्तुत गरेको १ सय १२ रनको लक्ष्य सहित मैदान उत्रिएको किसे १९ ओभर २ बलमा १ सय २ रनमा अलआउट भयो ।

किसेका सगुन लिम्बुले १७ र विश्वास श्रेष्ठले १४ रन जोड्न बाहेक अन्यले उत्कृष्ट प्रर्दशन गर्न सकेनन्। समालाका उत्तम ढकालले ३, रमेश चेम्जोङले २, विनम मगर, ध्रुव दाहाल र योगेश पौडेलले समान १-१ विकेट लिए ।

प्रतियोगिताको वेष्ट बलर किसेका मिलान पाठक, वेस्ट ब्याटर तथा प्लेयर अफ द टुर्नामेन्ट समालाका ध्रुव दाहाल घोषित भए ।

प्रतियोगितामा समाला राइनोज, चिसाङ वारियर्स, राजारानी किङ्स र किसे ना राइडर्स सहभागी रहेका थिए  । लेटाङ क्रिकेट विकास समितिले आयोजना गरेको प्रतियोगिता उत्तरी मोरङमा सञ्चालन भएको पहिलो क्रिकेट प्रतियोगिता हो ।

Bajaj Pulsar Motorcycle Ad
#समाला राइनोज

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक

Bajaj Pulsar Motorcycle Ad
एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई