• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
अष्ट्रेलियालाई भारतको २४१ रनको लक्ष्य
खेलपाटी संवाददाता
आइतबार, मंसिर ३, २०८० खेलपाटी संवाददाता
अष्ट्रेलियालाई भारतको २४१ रनको लक्ष्य

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि भारतले सुरुवातमा ब्याटिङ गरेको थियो ।

भारतले निर्धारित ओभरमा १० विकेट गुमाएर २ सय ४० रन बनाएको छ । 

केएल राहुलले ६६ रन बनाएको इनिङ्समा विराट कोहलीले ५४ रन बनाएका थिए । कप्तान रोहित शर्माले ४७, सुर्यकुमार यादवले १८ र कुलदीप यादवले १० रन बनाए ।

सुभमन गिल र श्रेयश अय्यर समान ४ रनमा आउट हुदाँ रविन्द्र जडेजा ९, मोहमद सामी ६, जसप्रीत बुम्राहा १ रनमा आउट भए । मोहमद सिराज ९ रनमा अविजित रहे । 

स्कोर बोर्डमा ३० रनमा रहदाँ सुभमन गिललाई गुमाएको भारतले लगत्तै रोहित शर्मा र श्रेयश अय्यरलाई गुमाएको थियो । ८१ रनमा ३ विकेट गुमाएको अवस्थामा भारतको इनिङ्सलाई विराट कोहलीले केएल राहुलसँग मिलेर अघि बढाएका थिए । 

विराट कोहली समेत १ सय ४८ रनमा चल्दै गर्दा आउट भएपछि भारतीय ब्याटिङ लाइनले अष्ट्रेलियालाई झेल्नै सकेन ।

संयमतापूर्वक अघि बढेका केएल राहुल समेत मिचेल स्टार्सको बलको सिकार बनेपछि भारतीय ब्याटिङ लाईन पुरै असफल बनेको थियो ।

अष्ट्रेलियाका मिचेल स्टार्सले ३ तथा जोस हेजलउड र प्याट कमिन्सले समान २ विकेट झारे । ग्लेन म्याक्सवेल र एडम जम्पाले समान एक एक रन बनाए । 

ब्याटिङ लाइन पुरै फ्लप भएपछि भारतको आश अब बलरहरुको प्रर्दशनमा निर्भर छ । 

भारतीय टिम लगातार १० खेलमा जित हासिल गर्दै फाइनलमा उत्रिएको हो । समूह चरणमा खराब सुरुवात गरेको अष्ट्रेलिया फाइनल खेलसम्म फर्किसकेको छ । 

भारत विश्वकप तेस्रो पटक जित्न चाहन्छ । विश्वकपको सर्वाधिक सफल टिम अष्ट्रेलियाले ५ पटक उपाधि जितिसकेको छ । 


 

 


 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई सामान्य लक्ष्य
नेपाललाई सामान्य लक्ष्य
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
नेपालले टस हार्‍यो
नेपालले टस हार्‍यो
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
ललित भन्छन्–  विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा  ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बंगलादेशलाई हराउँदै भारतको लगातार दोस्रो जित
बंगलादेशलाई हराउँदै भारतको लगातार दोस्रो जित
नेपाललाई सामान्य लक्ष्य
नेपाललाई सामान्य लक्ष्य
वर्षाका कारण च्यासल मैदान डुबानमा
वर्षाका कारण च्यासल मैदान डुबानमा
स्टुडेन्टको सहज जित
स्टुडेन्टको सहज जित
एनओसीको तदर्थ समितिलाई सक्रिय भएर अघि बढ्न मन्त्रीको निर्देशन
एनओसीको तदर्थ समितिलाई सक्रिय भएर अघि बढ्न मन्त्रीको निर्देशन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP