बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
फ्लेचर र चार्ल्सको अर्धशतकसँगै नेपाललाई २१० रनको लक्ष्य

फ्लेचर र चार्ल्सको अर्धशतकसँगै नेपाललाई २१० रनको लक्ष्य

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २०, २०८१
Read more →
भुर्तेलले लिए तेस्रो विकेट

भुर्तेलले लिए तेस्रो विकेट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको वेस्ट इन्डिज ‘ए’ का केसी क्यार्थीको विकेट लिएका हुन्।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २०, २०८१
Read more →
पहिलो बलमै प्रतिशले लिए विकेट

पहिलो बलमै प्रतिशले लिए विकेट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको वेस्ट इन्डिज ‘ए’ का ओपनर एलिक एथेनाजे विकेटको प्रतिशले लिएका हुन्।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २०, २०८१
Read more →
टोलीमा फर्किए कुशल भुर्तेल

टोलीमा फर्किए कुशल भुर्तेल

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौथो खेलमा नियमित ओपनर कुशल भुर्तेललाई मौका दिएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २०, २०८१
Read more →
करणसहित तीन बलरलाई आराम

करणसहित तीन बलरलाई आराम

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौथो खेल तीन बलरलाई आराम दिएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २०, २०८१
Read more →
लय गुमाएका अनिललाई चौथो खेलमा आराम

लय गुमाएका अनिललाई चौथो खेलमा आराम

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौथो खेल अनिलकुमार साहलाई आराम दिएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २०, २०८१
Read more →
नेपालले टस हार्‍यो, पहिला बलिङ गर्ने

नेपालले टस हार्‍यो, पहिला बलिङ गर्ने

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिङ रोजेका हुन्।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २०, २०८१
Read more →
भारतले खेल्ने च्याम्पियन्स ट्रफीको सबै खेल लाहोरमा

भारतले खेल्ने च्याम्पियन्स ट्रफीको सबै खेल लाहोरमा

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले सन् २०२५ को च्याम्पियन्स ट्रफीमा भारतले खेल्ने सबै खेल लाहोरमा राख्ने भएको छ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २०, २०८१
Read more →
वेस्ट इन्डिज ‘ए’ सँग चौथो खेल खेल्दै नेपाल

वेस्ट इन्डिज ‘ए’ सँग चौथो खेल खेल्दै नेपाल

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल १२:१५ बजेबाट शुरू हुने छ। बुधबार सम्पन्न तेस्रो खेलमा घरेलु टोली नेपाललाई ७६ रनले पराजित गर्दै वेस्ट इन्डिजले शृंखलामा २-१ को अग्रता बनाएको छ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १९, २०८१
Read more →
पञ्जाबसँग हार्‍यो चेन्नई

पञ्जाबसँग हार्‍यो चेन्नई

पञ्जाब किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १९, २०८१
Read more →
चेन्नईले पञ्जाबलाई दियो १६३ रनको लक्ष्य

चेन्नईले पञ्जाबलाई दियो १६३ रनको लक्ष्य

कप्तान ऋतुराज गायकवाडको अर्धशतकसँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई १६३ रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १९, २०८१
Read more →
खराब लयमा रहेका अनिल विश्वकप खेल्ने टोलीमा, लोकेश अटाएनन्

खराब लयमा रहेका अनिल विश्वकप खेल्ने टोलीमा, लोकेश अटाएनन्

खराब लयबाट गुज्रिरहेका विकेटकिपर ब्याट्सम्यान अनिलकुमार साहले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकप खेल्ने टोलीमा स्थान बनाएका छन्।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १९, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 206 of 1260Next