बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
आईपीएलको प्लेअफ दौडबाट बाहिरियो मुम्बई

आईपीएलको प्लेअफ दौडबाट बाहिरियो मुम्बई

कोलकाता नाइट राइडर्ससँग पराजित हुँदै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ दौडबाट बाहिरिएको छ । 

By खेलपाटी संवाददाताशनिबार, बैशाख २२, २०८१
Read more →
वेस्ट इन्डिज ‘ए’ सँग अन्तिम खेल खेल्दै नेपाल

वेस्ट इन्डिज ‘ए’ सँग अन्तिम खेल खेल्दै नेपाल

नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत पाँचौँ तथा अन्तिम खेल शनिबार खेल्दै छ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २२, २०८१
Read more →
आलोक र सैनिक विजयी

आलोक र सैनिक विजयी

शुक्रबार सम्पन्न खेलमा आलोकले ग्लालेक्सी पब्लिक स्कुल र सैनिक आवासीयले रेडियन्ट रिडर्स स्कुललाई पराजित गरेको हो। 

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २१, २०८१
Read more →
के मुम्बई प्लेअफमा पुग्ला?

के मुम्बई प्लेअफमा पुग्ला?

इन्डियन प्रिमियर लिग (आईपीएल)को १० खेलको समाप्तिमा मुम्बई इन्डियन्स ३ जित, ७ हारसहित ६ अंक जोडेर नवौँ स्थानमा रहेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २१, २०८१
Read more →
रोहितकै मागअनुसार भारतको विश्वकप खेल्ने टोलीमा चार स्पिनर

रोहितकै मागअनुसार भारतको विश्वकप खेल्ने टोलीमा चार स्पिनर

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि छनोट भएको भारतीय क्रिकेट टोलीमा कप्तान रोहित शर्माको मागअनुसार चार स्पिनरलाई मौका दिइएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २१, २०८१
Read more →
राजस्थानमाथि हैदरावादको १ रनको जित

राजस्थानमाथि हैदरावादको १ रनको जित

सनराईजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्समाथि रोमाञ्चक जित हासिल गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २१, २०८१
Read more →
आयरल्यान्ड र इङ्ग्ल्यान्डसँग शृंखला खेल्ने पाकिस्तानी टोली घोषणा

आयरल्यान्ड र इङ्ग्ल्यान्डसँग शृंखला खेल्ने पाकिस्तानी टोली घोषणा

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आयरल्यान्ड र इङ्ग्ल्यान्डविरुद्धको टी–२० शृंखलाका लागि टोलीको घोषणा गरेको हो। 

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २०, २०८१
Read more →
एक खेलअगावै वेस्ट इन्डिज ‘ए’लाई शृंखला

एक खेलअगावै वेस्ट इन्डिज ‘ए’लाई शृंखला

लगातार तीन खेल जित्दै भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ ले नेपालसँगको ५ टी-२० शृंखला एक खेलअगावै जितेको छ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २०, २०८१
Read more →
रोहितको लगातार दोस्रो अर्धशतक

रोहितको लगातार दोस्रो अर्धशतक

कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक पूरा गरेका छन्। उनले ३४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै आफ्नो दोस्रो अर्धशतक पूरा गरेका हुन्।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २०, २०८१
Read more →
‘पावर हिटर’ कुशलको चार खेलमा ४० रन

‘पावर हिटर’ कुशलको चार खेलमा ४० रन

‘पावर हिटर’ कुशल मल्ल वेस्ट इन्डिज ‘ए’ विरुद्धको चारवटै खेलमा ‘फ्लप’ भएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २०, २०८१
Read more →
बलिङमा चले, ब्याटिङमा चल्न सकेनन्

बलिङमा चले, ब्याटिङमा चल्न सकेनन्

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २०, २०८१
Read more →
आशिफ शून्य रनमै फर्किए पेभिलियन

आशिफ शून्य रनमै फर्किए पेभिलियन

वेस्ट इन्डिज ‘ए’ ले दिएको २१० रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो ओभरको २ बलमै ओपनर शेखलाई गुमाएको हो। 

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २०, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 205 of 1260Next