करणसहित तीन बलरलाई आराम
बिहिबार, २० बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौथो खेल तीन बलरलाई आराम दिएका छन्।
देसाईंले अनुभवी बलर करण केसीसँगै सागर ढकाल र कमलसिंह ऐरीलाई आराम दिएका हुन्।
उनीहरूको स्थानमा सोमपाल कामी, अविनाश बोहरा र प्रतिश जीसीले मौका पाएका छन्।





%20(1)-1777447778534.jpeg&w=3840&q=75)









