बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
रोहितको कप्तानीमा नेपालको विश्वकप खेल्ने टोली घोषणा

रोहितको कप्तानीमा नेपालको विश्वकप खेल्ने टोली घोषणा

तीव्रगतिका बलर कमलसिंह ऐरीलाई समेट्दै नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ। 

By खेलपाटी संवाददाताबुधबार, बैशाख १९, २०८१
Read more →
नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

ओपनर लोकेश बम र तल्लोक्रमका करण केसीबाहेक अन्य ब्याटर चल्न नसक्दा वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेलमा नेपालले फराकिलो हार बेहोरेको छ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १९, २०८१
Read more →
३ इनिङ्समा ‘पावर हिटर’ कुशलको ३६ रन

३ इनिङ्समा ‘पावर हिटर’ कुशलको ३६ रन

‘पावर हिटर’ कुशल मल्ल वेस्ट इन्डिज ‘ए’ विरुद्धको तीन वटै खेलमा ‘फ्लप’ भएका छन्।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १९, २०८१
Read more →
सुखद् बनाउन सकेनन् आरिफले पुनरागमन

सुखद् बनाउन सकेनन् आरिफले पुनरागमन

करिब डेढ महिनापछि सिनियर टोलीमा टी–२० क्रिकेट खेल्न फर्किएका मध्यक्रमका आरिफ शेख ३ रनमै पेभिलियन फर्किएका छन्।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १९, २०८१
Read more →
फेरि चल्न सकेनन् अनिल

फेरि चल्न सकेनन् अनिल

खराब लयका बाबजुद वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेलमा पनि मौका पाएका अनिलकुमार साह फेरि सस्तैमा आउट भएका छन्।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १९, २०८१
Read more →
विनोदले गुमाए विकेट

विनोदले गुमाए विकेट

नेपालले पहिलो विकेट गुमाएको छ। वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेटका रूपमा ओपनिङमा आएका विनोद भण्डारीलाई गुमाएको हो। 

By खेलपाटी संवाददाताबुधबार, बैशाख १९, २०८१
Read more →
जोनसन र फ्लेचरको १४५ रनको साझेदारी, नेपाललाई विशाल लक्ष्य

जोनसन र फ्लेचरको १४५ रनको साझेदारी, नेपाललाई विशाल लक्ष्य

दोस्रो विकेटका लागि ओपनर जोनसन चार्ल्स र आन्द्रे फ्लेचरले १४५ रनको विशाल साझेदारी गरेसँगै वेस्ट इन्डिज ‘ए’ ले तेस्रो खेलमा नेपाललाई २२८ रनको लक्ष्य दिएको छ। 

By खेलपाटी संवाददाताबुधबार, बैशाख १९, २०८१
Read more →
नेपालविरुद्ध जोनसनको शतक

नेपालविरुद्ध जोनसनको शतक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ गरिरहेको छ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १९, २०८१
Read more →
फ्लेचरले हाने नेपालविरुद्ध अर्धशतक

फ्लेचरले हाने नेपालविरुद्ध अर्धशतक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ गरिरहेको छ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १९, २०८१
Read more →
विनोदले पाए मौका

विनोदले पाए मौका

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल विनोद भण्डारीलाई मौका दिएका छन्।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १९, २०८१
Read more →
तेस्रो खेलमा भुर्तेलले पाएनन् मौका

तेस्रो खेलमा भुर्तेलले पाएनन् मौका

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल नियमित ओपनर कुशल भुर्तेललाई आराम दिएका छन्। 

By खेलपाटी संवाददाताबुधबार, बैशाख १९, २०८१
Read more →
रोहितलाई आराम, दीपेन्द्रले कप्तानी गर्ने

रोहितलाई आराम, दीपेन्द्रले कप्तानी गर्ने

वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल दीपेन्द्रसिंह ऐरीले नेपाली टोलीको कप्तानी गर्ने भएका छन्। 

By खेलपाटी संवाददाताबुधबार, बैशाख १९, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 207 of 1260Next