• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेपालको लगातार दोस्रो हार
खेलपाटी संवाददाता
बुधबार, वैशाख १९, २०८१ खेलपाटी संवाददाता
नेपालको लगातार दोस्रो हार

काठमाडौँ। ओपनर लोकेश बम र तल्लोक्रमका करण केसीबाहेक अन्य ब्याटर चल्न नसक्दा वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेलमा नेपालले फराकिलो हार बेहोरेको छ।

बुधबार सम्पन्न खेलमा घरेलु टोली नेपाल ७६ रनले पराजित भएको हो। वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रन मात्रै बनाउ सक्यो। 

योसँगै पाहुना टोली वेस्ट इन्डिजले ५ खेलको टी–२० शृंखलामा २–१ को अग्रता बनाएको छ। शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो। तर, आइतबार सम्पन्न दोस्रो खेलमा पुनरागमन गर्दै वेस्ट इन्डिजले नेपाल १० रनको हार चखायो।

तेस्रो खेलमा आफ्नो शानदार लय कायम राख्नेक्रममा बलरहरू खेलमा हाबी भए। वेस्ट इन्डिजका हेडेन वाल्शले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले सर्वाधिक ३ विकेट लिए।

यस्तै, २ ओभरमा २८ रन खर्चिएका गुडाकेश मोटीले २ विकेट लिँदा म्याथ्यू फोर्डे, ओबेद म्याक कोए र फेबियन एलेनको नाममा १/१ विकेट रह्यो।

नेपालका लोकेश र करणले २८/२८ रन बनाए। कुशल मल्ल २०, विनोद भण्डारी १९ र अनिलकुमार साह १४ रनमा पेभिलियन फर्किँदा नेपालका ५ ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

आरिफ शेख (३), गुल्शनकुमार झा (६), कप्तान दीपेन्द्रसिंह ऐरी (७), विवेककुमार यादव (३) र कमलसिंह ऐरी (६) रनमा पेभिलियन फर्किए। सागर ढकाल भने ३ रनमा अविजित रहे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनाएको थियो।

चौथो ओभरको पहिलो बलमा ओपनर एलिक एथानाज १७ रनमा रन आउट भएका थिए। रोहितकुमार पौडेललाई आराम दिँदै कप्तानी सम्हालेका दीपेन्द्र र विकेटकिपर अनिल मिलेर उनलाई पेभिलियनको बाटो देखाएका थिए।

तर, तेस्रो नम्बरमा कृजमा उत्रिएका आन्द्रे फ्लेचरसँग ओपनर जोनसन चार्ल्सले सम्हालिएको इनिङ्स खेले। ५५ बलमा शतक पूरा गरेका उनले वेस्ट इन्डिजको स्कोर बोर्डमा अविजित रहँदै ११९ रन थपे। 

६१ बल खेलेका जोनसनले १३ चौका र ७ छक्का प्रहार गरे। तेस्रो नम्बरमा उत्रिएका फ्लेचरले भने आफ्नो इनिङ्सलाई अन्तिसम्म लैजान सकेनन्। ३३ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाएका उनी १६औँ ओभरको पाँचौँ बलमा दीपेन्द्रबाट क्याच आउट भए। त्योसँगै जोनसनसँगको १४५ रनको विशाल साझेदारी टुटेको थियो।

फ्लेचरपछि कृजमा आएका फेबियन एलेन १९ रनमा दीपेन्द्रबाट क्याच आउट हुँदा किमो पल १३ रनमा अविजित रहे। नेपालका करण र सागरले १/१ विकेट लिए। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा पराजित
नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा पराजित
साउथ अस्ट्रेलियासँग नेपाल पराजित
साउथ अस्ट्रेलियासँग नेपाल पराजित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन्स लिग : पीएसजी र बार्सिलोना एकै पोर्टमा
च्याम्पियन्स लिग : पीएसजी र बार्सिलोना एकै पोर्टमा
सुमनले जिते र्‍यापिड चेसको उपाधि
सुमनले जिते र्‍यापिड चेसको उपाधि
सुमनले माल्दिभ्सको लिग खेल्ने
सुमनले माल्दिभ्सको लिग खेल्ने
नेपाल खेलकुदको दोस्रो जित
नेपाल खेलकुदको दोस्रो जित
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP