अफगानिस्तानले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि राशिद खानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ।
आईसीसी टी–२० विश्वकपका लागि इङ्ग्ल्यान्डले टोली घोषणा गरेको छ। टोलीमा क्रिस जोर्डन र जोफ्रा आर्चरले पुनरागमन गरेका छन्। आर्चर एक वर्षपछि प्रतिस्पर्धात्मक क्रिकेटमा फर्कनेछन्।
स्टिभ स्मिथलाई बाहिर राख्दै अस्ट्रेलियाले आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ।
मुम्बई इन्डियन्सलाई पराजित गर्दै लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष तीनमा उक्लिएको छ।
कोलकाता नाइट राइडर्सका तीव्रगतिका बलर हर्षित राणालाई इन्डियन प्रिमियर लिग (आईपीएल) आचारसंहिता उल्लंघन गरेको आरोपमा म्याच फीको शतप्रतिशत जरिवाना गरिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल १२:१५ बजेबाट शुरू हुने छ। आइतबार सम्पन्न दोस्रो खेलमा नेपाल १० रनले पराजित गर्दै वेस्ट इन्डिजले शृंखलामा १-१ को बराबरी गरेको छ।
मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सलाई १४५ रनको लक्ष्य दिएको छ।
सन् २०२४ को आईसीसी टी–२० विश्वकपसँगै एनरिच नोर्ट्जेले करिब ९ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्ने भएका छन्।
आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा गरिएको छ।
रोयल च्यालेन्जर्स बेंगलुरुका ओपनर विराट कोहलीले गुजरात टाइटन्सविरुद्ध ४४ बलमा ७० रनको अविजित इनिङ्स खेलेर आलोचकहरूलाई जवाफ दिएका छन्।
फिल साल्टको आक्रामक ब्याटिङसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।