बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
साल्टको आक्रामक ब्याटिङसँगै कोलकाताको जित

साल्टको आक्रामक ब्याटिङसँगै कोलकाताको जित

फिल साल्टको आक्रामक ब्याटिङसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख १८, २०८१
Read more →
कोलकातालाई १५४ रनको लक्ष्य

कोलकातालाई १५४ रनको लक्ष्य

ब्याटिङ लाइनअप चल्न नसकेपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सलाई १५४ रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददातासोमबार, बैशाख १७, २०८१
Read more →
लुम्बिनीले जित्यो राष्ट्रिय टी-२० क्रिकेट च्याम्पियनसिपको उपाधि

लुम्बिनीले जित्यो राष्ट्रिय टी-२० क्रिकेट च्याम्पियनसिपको उपाधि

अभिषेक गौतमको कसिलो बलिङसँगै लुम्बिनी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-२० क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ।

By खेलपाटी संवाददातासोमबार, बैशाख १७, २०८१
Read more →
जयकुमार नाथ शाह मेमोरियल क्रिकेट बैशाख १९ देखि

जयकुमार नाथ शाह मेमोरियल क्रिकेट बैशाख १९ देखि

जयकुमार नाथ शाह यू-१६ मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगिता बैशाख १९ गतेदेखि शुरू हुने भएको छ। आयोजक काठमाडौँ जिल्ला क्रिकेट संघले सोमबार प्रतियोगिता बैशाख १९ देखि ३० गतेसम्म हुने जानकारी दिएको हो।

By खेलपाटी संवाददातासोमबार, बैशाख १७, २०८१
Read more →
रियाको शतक, कालिका र सिद्ध विजयी

रियाको शतक, कालिका र सिद्ध विजयी

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी पहिलो खेलमा सिद्धले लक्ष्मी माविलाई ६९ रनले पराजित गरेको हो। 

By खेलपाटी संवाददातासोमबार, बैशाख १७, २०८१
Read more →
जितको लयमा फर्किएको चेन्नईको सुस्त ब्याटिङ

जितको लयमा फर्किएको चेन्नईको सुस्त ब्याटिङ

इन्डियन प्रिमियर लिग (आईपीएल)को आधा सिजन सकिनै लाग्दा पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्स र यस पटक विस्फोटक ब्याटिङ गरिरहेको सनराइजर्स हैदरावादको कमजोरी एक एक गरेर छर्लङ्ग देखिन थालेको छ।

By खेलपाटी संवाददातासोमबार, बैशाख १७, २०८१
Read more →
विश्वकपका लागि न्यूजिल्यान्डको टोली घोषणा

विश्वकपका लागि न्यूजिल्यान्डको टोली घोषणा

न्यूजिल्यान्डले टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ। केन विलियम्सनको कप्तानीमा न्यूजिल्यान्डले १५ सदस्यीय टोली घोषणा गरेको हो।

By खेलपाटी संवाददातासोमबार, बैशाख १७, २०८१
Read more →
तुषार चम्किँदा हैदरावादमाथि चेन्नईको सहज जित

तुषार चम्किँदा हैदरावादमाथि चेन्नईको सहज जित

तुषार देशपाण्डेको कसिलो बलिङसँगै साविक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादमाथि सहज जित हासिल गरेको छ।

By खेलपाटी संवाददातासोमबार, बैशाख १७, २०८१
Read more →
गायकवाडको आक्रामक ब्याटिङमा हैदरावादलाई २१३ रनको लक्ष्य

गायकवाडको आक्रामक ब्याटिङमा हैदरावादलाई २१३ रनको लक्ष्य

एम ए चिदंबरम स्‍टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१२ रन बनाएको हो।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १६, २०८१
Read more →
ज्याक्सको आक्रामक शतकसँगै बेंगलुरुको तेस्रो जित

ज्याक्सको आक्रामक शतकसँगै बेंगलुरुको तेस्रो जित

नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०० रन बनाएको थियो।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १६, २०८१
Read more →
रोहितको अर्धशतकले टर्न सकेन नेपालको हार

रोहितको अर्धशतकले टर्न सकेन नेपालको हार

कप्तान रोहितकुमार पौडेलको अर्धशतकका बाबजुद नेपाल ५ खेलको टी-२० शृंखलाअन्तर्गत दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’सँग पराजित भएको छ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १६, २०८१
Read more →
वेस्ट इन्डिजविरुद्ध रोहितको अर्धशतक

वेस्ट इन्डिजविरुद्ध रोहितको अर्धशतक

चौथो नम्बरमा ब्याटिङमा आएका उनले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाएका हुन्।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १६, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 209 of 1260Next