• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
विश्वकपका लागि न्यूजिल्यान्डको टोली घोषणा
खेलपाटी संवाददाता
सोमबार, वैशाख १७, २०८१ खेलपाटी संवाददाता
विश्वकपका लागि न्यूजिल्यान्डको टोली घोषणा

काठमाडौँ। न्यूजिल्यान्डले आईसीसी टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ। केन विलियम्सनको कप्तानीमा न्यूजिल्यान्डले १५ सदस्यीय टोली घोषणा गरेको हो।

औँलाको चोटका कारण जारी इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिएका डेभन कोन्वे टोलीमा फर्किएका छन्। खेलाडीका रूपमा विलियम्सनको यो छैटौँ र कप्तानको रूपमा चौथो टी–२० विश्वकप हो। 

न्यूजिल्यान्डका मुख्य प्रशिक्षक ग्यारी स्टेडले जुनको पहिलो साताबाट शुरू हुने प्रतियोगितामा टोलीबीचको फरक अवस्थालाई ध्यानमा राखेर खेलाडी छनोट गरिएको बताए।

'वेस्ट इन्डिजको अवस्था एकदम फरक र चुनौतीपूर्ण हुने छ। त्यसैले हामीले परिस्थितिअनुसार टोली छनोट गरेका छौँ,' उनले भने। 

सिनिअर खेलाडी आईपीएलमा व्यस्त रहेकाले न्यूजिल्यान्डले 'ए' टोली बनाएर पाकिस्तान भ्रमण गरेको थियो। माइकल ब्रेसवेलको कप्तानीमा टोलीले पाकिस्तानसँगको ५ खेलको शृंखला २–२ को बराबरीमा रोकेको छ। एक खेल वर्षाका कारण रद्द भएको थियो। यस्तो अवस्थामा अनुभवी खेलाडीको पुनरागमनसँगै यो टोली निकै बलियो देखिन्छ।

न्यूजिल्यान्डको टोली
केन विलियम्सन (कप्तान), फिन एलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभन कोन्वे, लोकी फर्ग्युसन, म्याट हेनरी, डेरिल मिचेल, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल स्यान्टनर, इश सोधी, टिम साउथी। 

कोन्वे र एलेनलाई ओपनिङको जिम्मेवारी दिन सकिन्छ। योसँगै विलियम्सन तेस्रो नम्बरमा र रचिन चौथो नम्बरमा ब्याटिङमा आउन सक्छन्। यता, डेरिल मिचेल र नीशम ठूला शटहरू प्रहार गर्न माहिर छन्।

ब्रेसवेल, स्यान्टनर र सोधीले स्पिनको जिम्मेवारी सम्हाल्ने छन्। साथै, तीव्रगति बलिङको जिम्मेवारी अनुभवी साउदी, हेनरी र फर्ग्युसनको हातमा हुनेछ। डेरिलले चौथो पेसरको भूमिका खेल्न सक्छन्। टोलीमा तीव्रगतिभन्दा स्पिनर बढी छनोट भएका छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा पराजित
नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा पराजित
साउथ अस्ट्रेलियासँग नेपाल पराजित
साउथ अस्ट्रेलियासँग नेपाल पराजित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
एपिएफले पहिलो हाफमै खायो २ गोल
एपिएफले पहिलो हाफमै खायो २ गोल
प्रीतिसम्मिलित इत्तिहादको पहिलो जित
प्रीतिसम्मिलित इत्तिहादको पहिलो जित
नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा पराजित
नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा पराजित
नेपालले विश्व युथ स्क्रेबल च्याम्पियनसिप खेल्ने 
नेपालले विश्व युथ स्क्रेबल च्याम्पियनसिप खेल्ने 
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP