• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
रोहितको अर्धशतकले टर्न सकेन नेपालको हार
खेलपाटी संवाददाता
आइतबार, वैशाख १६, २०८१ खेलपाटी संवाददाता
रोहितको अर्धशतकले टर्न सकेन नेपालको हार

काठमाडौँ। कप्तान रोहितकुमार पौडेलको अर्धशतकका बाबजुद नेपाल ५ खेलको टी-२० शृंखलाअन्तर्गत दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’सँग पराजित भएको छ।

आइतबार सम्पन्न खेलमा नेपाल १० रनले पराजित भएको हो। योसँगै वेस्ट इन्डिजले शृंखलामा १-१ को बराबरी गरेको छ। वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनायो।

नेपालले पहिलो पावर प्लेमा २८ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो। तर, पहिलो खेलमा ११२ रनको शतकीय इनिङ्स खेलेका रोहितले यसपटक पनि उही लयमा खेल्दै नेपालको स्कोर कार्डमा ७१ रन थपे। ४८ बल खेलेका उनले अविजित रहँदै ६ चौका र २ छक्का प्रहार गरे। 

तर, गुल्शनकुमार झा (२६), लोकशबहादुर बम (१७) र आरिफ शेख (१२) बाहेक कुशल भुर्तेल (२), कुशल मल्ल (०), अनिलकुमार साह (१), दीपेन्द्रसिंह ऐरी (३) र सोमपाल कामी (३) जस्ता आश गरिएका ब्याटर चल्न नसक्दा नेपाल जितनजिक पुगेर पनि पराजय हुन पुग्यो। 

वेस्ट इन्डिजका ओबेद म्याक कोए र गुडाकेश मोतीले २/२ विकेट लिए। ओशान थोमस र रोस्टन चेजको नाममा १/१ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो।

वेस्ट इन्डिजका गुडाकेश मोतीले आक्रामक ब्याटिङ गर्दै ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रन बनाए। उनी अविजित रहे। म्याथ्यू फोर्डे ११ रनमा अविजित रहे।

आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए। ३६ बल खेलेका उनले ३ चौका प्रहार गरे। रोस्टन चेज २३, जोनसन चार्ल्स ११ र केसी क्यार्थी १० रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका सागर ढकाल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट लिए। सोमपाल कामीको नाममा १ विकेट रह्यो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा पराजित
नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा पराजित
साउथ अस्ट्रेलियासँग नेपाल पराजित
साउथ अस्ट्रेलियासँग नेपाल पराजित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
एपिएफले पहिलो हाफमै खायो २ गोल
एपिएफले पहिलो हाफमै खायो २ गोल
प्रीतिसम्मिलित इत्तिहादको पहिलो जित
प्रीतिसम्मिलित इत्तिहादको पहिलो जित
नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा पराजित
नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा पराजित
नेपालले विश्व युथ स्क्रेबल च्याम्पियनसिप खेल्ने 
नेपालले विश्व युथ स्क्रेबल च्याम्पियनसिप खेल्ने 
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP