• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
रियाको शतक, कालिका र सिद्ध विजयी
खेलपाटी संवाददाता
सोमबार, वैशाख १७, २०८१ खेलपाटी संवाददाता
रियाको शतक, कालिका र सिद्ध विजयी

पोखरा। कंगारु एजुकेशन फाउन्डेसन टी–२० छात्रा क्रिकेट प्रतियोगितामा सिद्ध मावि र कालिका मावि विजयी भएका छन्।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी पहिलो खेलमा सिद्धले लक्ष्मी माविलाई ६९ रनले पराजित गरेको हो। 

पहिला ब्याटिङ गरेको सिद्धले पूरा २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो। उसका लागि रचना चौधरीले ४८ रन हानिन्। एलिना श्रेष्ठले ११ रन बनाइन्। लक्ष्मी माविको बलिङमा सुनिता घिसिङले २ तथा सुप्रिया गुरुङले १ विकेट  लिइन्।

१३१ रनको लक्ष्य पाएको लक्ष्मी माविले १२.४ ओभरमा ६२ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। लक्ष्मीका प्रीति भट्टराईले १० तथा मोनिका जसवालले ७ रन बनाए। सिद्धका बलर रचना चौधरीले २ रन खर्चिएर ७ विकेट लिइन्। सुशीला दिमडुङले २ रन खर्चिएर ४ विकेट लिइन्। खेलमा रचना सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच भइन्।

अर्को खेलमा कालिकाले सिर्जना माविलाई १ सय ४१ रनले पराजित गर्‍यो। पहिला ब्याटिङ गरेको कालिकाले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रनको विशाल योगफल तयार पारेको थियो। 

सो खेलमा कालिकाकी रिया गुरुङले प्रतियोगिताकै पहिलो शतकीय इनिङ्स खेल्दै अविजित १०१ रन प्रहार गरिन्। कृष्टा तिलिजा पुनले ३६ रन बनाइन्। सिर्जनाका बलर सुस्मिता पौडेलले १ विकेट लिइन्। 

प्रत्युत्तरमा सिर्जनाको इनिङ्स ८२ रनमै समेटियो। कालिकाकी बलर श्रद्धा गुरुङले ५ तथा पूर्णिमा गुरुङ र अञ्जना सिम्खडाले समान २ विकेट लिए। खेलमा प्रतियोगिताकै पहिलो शतक प्रहार गरेकी रिया गुरुङ सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच भइन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा पराजित
नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा पराजित
साउथ अस्ट्रेलियासँग नेपाल पराजित
साउथ अस्ट्रेलियासँग नेपाल पराजित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
एपिएफले पहिलो हाफमै खायो २ गोल
एपिएफले पहिलो हाफमै खायो २ गोल
प्रीतिसम्मिलित इत्तिहादको पहिलो जित
प्रीतिसम्मिलित इत्तिहादको पहिलो जित
नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा पराजित
नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा पराजित
नेपालले विश्व युथ स्क्रेबल च्याम्पियनसिप खेल्ने 
नेपालले विश्व युथ स्क्रेबल च्याम्पियनसिप खेल्ने 
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP