• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
ज्याक्सको आक्रामक शतकसँगै बेंगलुरुको तेस्रो जित
खेलपाटी संवाददाता
आइतबार, वैशाख १६, २०८१ खेलपाटी संवाददाता
ज्याक्सको आक्रामक शतकसँगै बेंगलुरुको तेस्रो जित

काठमाडौँ। विल ज्याक्सको आक्रामक शतकसँगै रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)मा तेस्रो जित हासिल गरेको छ।

आइतबार सम्पन्न खेलमा बेंगलुरुले गुजरात टाइटन्सलाई ९ विकेटले पराजित गरेको हो। जितसँगै पुछारमा रहेको बेंगलुरुले १० खेलबाट ६ अंक जोडेको छ। पराजित गुजरात समान खेलबाट ८ अंक जोड्दै सातौँ स्थानमा छ।

गुरातले दिएको २०१ रनको लक्ष्य पछ्याएको बेंगलुरुले १६ ओभरमा १ विकेट गुमाउँदै २०६ रन बनायो।

बेंगलुरुका ज्याक्सले अविजित रहँदै ४१ बलमा ५ चौका र १० छक्कासहित १०० रन बनाए। ओपनर तथा कप्तान फाफ डुप्लेसी २४ रनमा आउट हुँदा विराट कोहली ७० रनमा अविजित रहे।

कोहली र ज्याक्सले ७४ बलमा १६६ रनको विशाल साझेदारी गरेका थिए। गुजरातका साई किशोरले १ विकेट लिए।

त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०० रन बनाएको थियो।

गुजरातका साई सुदर्शनले अविजित रहँदै सर्वाधिक ८४ रन बनाए। ४९ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे। 

शाहरुख खान ५८ र कप्तान शुभमन गिल १६ रनमा आउट हुँदा डेभिड मिलर २६ रनमा अविजित रहे। बेंगलुरुका स्वप्रिल सिंह, मोहम्मद सिराज र ग्लेन मक्सवेलले १/१ विकेट लिए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा पराजित
नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा पराजित
साउथ अस्ट्रेलियासँग नेपाल पराजित
साउथ अस्ट्रेलियासँग नेपाल पराजित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
एपिएफले पहिलो हाफमै खायो २ गोल
एपिएफले पहिलो हाफमै खायो २ गोल
प्रीतिसम्मिलित इत्तिहादको पहिलो जित
प्रीतिसम्मिलित इत्तिहादको पहिलो जित
नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा पराजित
नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा पराजित
नेपालले विश्व युथ स्क्रेबल च्याम्पियनसिप खेल्ने 
नेपालले विश्व युथ स्क्रेबल च्याम्पियनसिप खेल्ने 
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP