बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

इङ्ग्ल्यान्डको विश्वकप खेल्ने टोलीमा जोर्डन र आर्चर

बुधबार, १९ बैशाख २०८१खेलपाटी संवाददाता
इङ्ग्ल्यान्डको विश्वकप खेल्ने टोलीमा जोर्डन र आर्चर
Loading ad...
mustang rice ad

काठमाडौँ। आईसीसी टी–२० विश्वकपका लागि इङ्ग्ल्यान्डले टोली घोषणा गरेको छ। टोलीमा क्रिस जोर्डन र जोफ्रा आर्चरले पुनरागमन गरेका छन्। आर्चर एक वर्षपछि प्रतिस्पर्धात्मक क्रिकेटमा फर्कनेछन्।

दाहिने कुहिनाको चोटका कारण आर्चर मे २०२३ देखि मैदान बाहिर थिए। आर्चरलाई रहेको बताइएको छ। यस्तै, जोर्डनले आफ्नो अन्तिम टी–२० खेल सेप्टेम्बर २०२३ मा न्यूजिल्यान्डविरुद्ध खेलेका थिए।

तल्लोक्रममा ठूलो सट प्रहार गर्ने क्षमताका कारण उनलाई विश्वकप टोलीमा समावेश गरिएको हो। यसका साथै डेथमा इङ्ग्ल्यान्डका लागि उनी उत्कृष्ट विकल्प हुन्।

‘जोर्डनसँग डेथ ओभरमा बलिङ गर्नुका साथै ठूला सट प्रहार गर्ने क्षमता छ। उनको कौशलले क्यारिबियन माटोमा हाम्रो लागि काम गर्नेछ। आर्चर हाम्रा लागि विशेष बलर हुन्,’ इङ्ग्ल्यान्डका क्रिकेट निर्देशक रोब कीले भने।

इङ्ल्यान्डको टोलीमा टम हार्टले स्थान बनाएका छन्। हार्टलेले भारतविरुद्धको टेस्ट शृंखलामा २३ विकेट लिएका थिए। हार्टलीलाई मुख्य स्पिनर रेहान अहमदको ‘ब्याकअप’को रूपमा टोलीमा राखिएको हो।

जेमी ओभरटन ढाडको चोटका कारण टोलीमा अटाउन सकेनन्। इङ्ग्ल्यान्डले ब्याटिङमा बेन स्टोक्सको कमी महसुस गर्न सक्छ।

यद्यपि, टोलीसँग जोस बटलर, फिल साल्ट र विल ज्याक विकल्पको रूपमा हुने छन्। उनीहरू इन्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट लयमा छन्। त्यस्तै, जोनी बेयरस्टो चौथो नम्बरमा ब्याटिङ गरिरहेको देख्न सकिन्छ।

बेयरस्टोले हालै कोलकाता नाइट राइडर्सविरुद्ध पञ्जाब किंग्सले बनाएको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा शतक प्रहार गरेका थिए।

यी चार खेलाडीबाहेक मोइन अली, लियाम लिभिङस्टन, साम करन र रीस टोप्ले आईपीएल प्लेअफअघि स्वदेश फर्कने छन्। यस्तै, इङ्ल्यान्डले विश्वकप अगाडि पाकिस्तानसँग टी–२० शृंखला पनि खेल्ने छ। शृंखला मे २२ देखि शुरू हुनेछ।

मे ३१ मा इङ्ग्ल्यान्डको टोली वेस्ट इन्डिज प्रस्थान गर्नेछ। जुन ४ मा इङ्ग्ल्यान्डले आफ्नो पहिलो खेल स्कटल्यान्डविरुद्ध खेल्नेछ।

इङ्ग्ल्यान्डको टोली

जोस बटलर (कप्तान), फिल साल्ट, विल ज्याक्स, जोनी बेयरस्टो, बेन डकेट, ह्यारी ब्रुक, लियाम लिभिङस्टन, मोइन अली (उपकप्तान), साम करन, क्रिस जोर्डन, टम हार्टले, आदिल राशिद, मार्क वुड, जोफ्रा आर्चर र रीस टोप्ले।ब

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य