पहिलो बलमै प्रतिशले लिए विकेट
बिहिबार, २० बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। प्रतिश जीसीले आफ्नो ओभरको पहिलो बलमै विकेट लिएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको वेस्ट इन्डिज ‘ए’ का ओपनर एलिक एथेनाजे विकेटको प्रतिशले लिएका हुन्।
७ बल खेलेका एथेनाजे १ चौकासहित ५ रन बनाएका थिए। उनी सन्दीप जोराबाट क्याच आउट भएका हुन्।





%20(1)-1777447778534.jpeg&w=3840&q=75)









