भारतमा दुई महिला क्रिकेटरलाई शारीरिक दुर्व्यवहार
भारतमा जारी महिला क्रिकेट विश्वकप खेल्न पुगेका अस्ट्रेलिया महिला क्रिकेट टिमका दुई खेलाडी इन्दौरमा शारीरिक दुर्व्यवहार (श्लीलताहानी) को सिकार भएका छन्।
भारतमा जारी महिला क्रिकेट विश्वकप खेल्न पुगेका अस्ट्रेलिया महिला क्रिकेट टिमका दुई खेलाडी इन्दौरमा शारीरिक दुर्व्यवहार (श्लीलताहानी) को सिकार भएका छन्।
अस्ट्रेलियाविरुद्धको सिरिजअघि भारतीय क्रिकेटमा एउटा ठूलो प्रश्न थियो– रोहित शर्मा र विराट कोहलीले के २०२७ विश्वकपसम्म खेल्नेछन्?
चार महिनापछि नेपाल एकदिवसीय क्रिकेटमा फर्किँदै छ। दुबई अन्तर्राष्ट्रिय मैदानबाट पुन: सुरु हुन लागेको विश्वकप लिग–२ मा यसपल्ट प्रतिस्पर्धी छन्, अमेरिका र घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई)। लक्ष्य भने नेपाली टोलीको उही पुनरागमन रहने छ।
नेपाल दृष्टिविहीन क्रिकेट टोलीले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकपको पहिलो संस्करणको पहिलो खेलमा श्रीलंकालाई चुनौती प्रस्तुत गर्ने भएको छ।
अन्ततः लिओनल मेसीले इन्टर मायामीसँगको सम्झौता विस्तार गरेका छन्। दुवै पक्ष यसबारे पहिले नै सकारात्मक देखिएका थिए। मेसीले नयाँ दुई वर्षका लागि मायामीसँग सम्झौता गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेटका अधिकांश ब्याटिङ कीर्तिमान अझै पनि सचिन तेन्दुलकरकै नाममा छन्। रन, शतक वा निरन्तरतामा त्यो युगका महान् ब्याटरलाई पार गर्न अझै कसैले सकेको छैन।
मिरपुरको कालो पिचलाई लिएर धेरै आलोचना भइरहेका बेला बंगलादेश र वेस्ट इन्डिजबीचको दोस्रो एकदिवसीय खेलमा चार उल्लेखनीय कीर्तिमान बनेका छन्।
तीव्र गतिका बलर शाहिन अफ्रिदी नेतृत्वमा फर्किएका छन्। उनले अब पाकिस्तानको एकदिवसीय (वनडे) टोलीको कप्तानी सम्हाल्ने भएका हुन्।
२२३ दिनको लामो बिदा काट्दै भारतीय क्रिकेट स्टार विराट कोहली फेरि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका छन्।
स्ट्रेलियाले वर्षाले अवरुद्ध पहिलो एकदिवसीय खेलमा भारतलाई ७ विकेटले पराजित गरेको छ। योसँगै ३ खेलको सिरिजमा १–० को अग्रता लिएको छ।
नेपाली राष्ट्रिय टोलीका पूर्वअलराउन्डर शरद भेषवाकरले हङकङ सिक्सेस पछि सन्न्यास लिने भएका छन्।