सोमबार, २१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

इन्दुको कप्तानीमा विश्वकप ग्लोबल क्वालिफायर्स खेल्ने टोली घोषणा

आइतबार, २० पौष २०८२खेलपाटी संवाददाता
इन्दुको कप्तानीमा विश्वकप ग्लोबल क्वालिफायर्स खेल्ने टोली घोषणा
Classic Tech Internet Ad

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला टी–२० विश्वकप २०२६ (इङ्ल्यान्ड तथा वेल्स) का लागि हुने ग्लोबल क्वालिफायर्स खेल्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा गरेको छ।

घोषित टोलीको कप्तानमा इन्दु बर्मा रहेकी छन् भने पूजा महतो उपकप्तानको जिम्मेवारीमा चयन भएकी छन्। टोलीमा अनुभवी र युवा खेलाडीहरूको सन्तुलित मिश्रण समावेश गरिएको छ।

घोषित खेलाडीहरूमा रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनीषा उपाध्याय रहेका छन्।

आईसीसी महिला टी–२० विश्वकप २०२६ का लागि हुने ग्लोबल क्वालिफायर्स आगामी जनवरी १४ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुनेछ। प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान तथा मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।

घरेलु मैदानमै हुने यो प्रतियोगितामा नेपाली टोलीले विश्वकपमा स्थान बनाउने लक्ष्य बोकेको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनपीएल अक्टोबरमा, जय ट्रफी १० दिन !

एनपीएल अक्टोबरमा, जय ट्रफी १० दिन !

क्रिकेटर  अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

क्रिकेटर अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

लगातार २ खेलमा बेन्चमा बसे सन्दीप

लगातार २ खेलमा बेन्चमा बसे सन्दीप

Bajaj Pulsar Motorcycle Ad
कबड्डी टिमकी कप्तानले जेनजी मन्त्रीलाई भनिन्– सबै ठीकै छ, तर एउटा हल भए हुन्थ्यो !

कबड्डी टिमकी कप्तानले जेनजी मन्त्रीलाई भनिन्– सबै ठीकै छ, तर एउटा हल भए हुन्थ्यो !

एथलेटिक्स खेलाडीलाई खेल सामग्री वितरण

एथलेटिक्स खेलाडीलाई खेल सामग्री वितरण

सातदोबाटोबाट जगजितले खेल्ने

सातदोबाटोबाट जगजितले खेल्ने

समिक्षा र पूजासम्मिलित टोलीले हान्यो २३ गोल !

समिक्षा र पूजासम्मिलित टोलीले हान्यो २३ गोल !

गार्सियाको पहिलो ह्याट्रिक

गार्सियाको पहिलो ह्याट्रिक

 हारबाट जोगियो युनाइटेड

हारबाट जोगियो युनाइटेड

राष्ट्रिय लिगको उद्घाटन खेलमा काँक्रेबिहार र फ्रेन्ड्स भिड्ने

राष्ट्रिय लिगको उद्घाटन खेलमा काँक्रेबिहार र फ्रेन्ड्स भिड्ने

 लिग च्याम्पियन चर्च बोइजलाई हराउँदै लाङ्दीदेवी फाइनलमा

लिग च्याम्पियन चर्च बोइजलाई हराउँदै लाङ्दीदेवी फाइनलमा