क्रिकेटर अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन
शुक्रबार, १८ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। भाटभटेनी ग्रुपले क्रिकेटर अर्पित कार्कीलाई १० लाख रुपैयाँको प्रायोजन गरेको छ।
प्रतिभावान् क्रिकेटरको रूपमा अर्पितको खेल यात्रामा सहयोग पुर्याउने उद्देश्यले कार्कीलाई एक वर्षका लागि १० लाख रुपैयाँको प्रायोजन गरिएको हो।
भाटभटेनी होल्डिङ्सका प्रबन्ध निर्देशक आलोक जोशीले यस प्रायोजनले अर्पितको खेल जीवनलाई अझ निखार ल्याउन सहयोग पुग्ने विश्वास लिएको बताए।









-1771251202949.avif&w=3840&q=75)


%20(1)-1771145193825.jpeg&w=3840&q=75)
