अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य
दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई २७२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई २७२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
कप्तान रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) प्रतियोगितामा २ हजार रन पूरा गर्न २ रनले चुकेका छन्।
दीपेन्द्रसिंह ऐरीले ५ महिनापछि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा अर्धशतक प्रहार गरेका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि विराटनगर किङ्सले विश्वप्रसिद्ध दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको छ।
गोर्खाजले एनपीएल खेल्दा आफ्नो जर्सीको दुबै पाखुरामा शिखर इन्स्योरेन्सको लोगो लगाएर खेल्ने छ ।
महिला विश्वकपको सेमिफाइनलमा जेमिमा रोड्रिगेजको अविजित शतकले भारतलाई बिहीबार ५ विकेटको जित दिलाउँदै फाइनलमा पुर्यायो।
काठमान्डु गोर्खाजले तेस्रो विदेशी खेलाडीको रुपमा ३४ वर्षे मिलिन्दलाई अनुबन्ध गरेको हो ।
लगभग ३२ महिनादेखि नेपाललाई पराजित गर्न नसकेको युएईले आफ्नो हारको शृंखला तोड्दै मिठो बदला लिन सफल भएको छ।
कप्तान रोहितकुमार पौडेलको शतकसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ युएईलाई २३४ रनको मध्यम लक्ष्य दिएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले ३ वर्ष ७ महिनापछि एकदिवसीय क्रिकेटमा शतक प्रहार गरेका छन्।
आईसीसी विश्वकप लिग–२ को यो चरण नेपालका लागि आत्मविश्वास पुनःस्थापित गर्ने निर्णायक मोड बनेको छ।
नामिबियाका कप्तान जेर्हाड इरसमसले लगातार दोस्रो वर्षको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन् ।