शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

बगैँचाको जितमा आयुबको अलराउन्ड प्रदर्शन

बिहिबार, ०१ माघ २०८२खेलपाटी संवाददाता
बगैँचाको जितमा आयुबको अलराउन्ड प्रदर्शन
mustang rice ad

हिमालयन मनोज, धनगढी। आयुब चन्दको अलराउन्ड प्रदर्शनसँगै टिम बगैँचाले नवौं लिटिल फ्लावर प्राइड लिगमा सान्त्वना जित हात पारेको छ।

बिहीबार सम्पन्न खेलमा बगैँचाले निस्ट कलेजलाई १३३ रनले पराजित गरेको हो। प्रतियोगिताबाट बाहिरिसकेको बगैँचाको यो सान्त्वना जित हो।

यसअघि बगैँचाले राजपुर स्पोर्ट्स क्लबसँग ६ विकेटको हार बेहोरेको थियो। निस्ट भने जितविहीन रह्यो। निस्टले पहिलो खेलमा राजपुरसँग १६७ रनको हार खेपेको थियो। राजपुर भने सेमिफाइनलमा प्रवेश गरिसकेको छ। बगैँचा र निस्ट भने बाहिरिसकेका छन्।

बगैँचाले दिएको १९९ रनको विशाल लक्ष्य पछ्याएको निस्टले १४.५ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन मात्र बनाउन सक्यो।

निस्टका चेतन भुलले सर्वाधिक ४० रन बनाए। २८ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे। ओपनर महेश देउवाले १४ रन बनाउँदा अन्यले ब्याटिङ गर्न सकेनन्।

बगैँचाका आयुब चन्दले सर्वाधिक ५ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १५ रन खर्चिए। प्रकाश कार्कीले ४ र सुबोध ऐरले १ विकेट लिए।

त्यसअघि फाफ्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बगैँचाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो।

बगैँचाका आयुबले सर्वाधिक ६६ रन बनाए। ३५ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। सुरेन्द्र पन्त ३९, सुनिल धमला ३५ र सुबोध १३ रनमा आउट हुँदा निस्टले २८ रन अतिरिक्त दिएको थियो।

निस्टका महेन्द्र विष्टले सर्वाधिक ३ विकेट लिए। ३ ओभर बलिङ गरेका उनले ३७ रन खर्चिए।

महेश देउवाले २ र दर्शिल विष्ट र रोहन नेपालीले समान १ विकेट लिए।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

Bajaj Pulsar Motorcycle Ad
दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस