मनाङ र प्लानिङको बराबरी
आइतबार, १७ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। मनाङ मर्स्याङ्दी क्लब र प्लानिङ ब्वाइज युनाइटेडले राष्ट्रिय लिगमा बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा मनाङ मर्स्याङ्दी र प्लानिङ ब्वाइजले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। प्लानिङ ब्वाइजको यो चौथो बराबरी हो। लिगमा ९ खेल खेल्दै प्लानिङ ब्वाइजले १८ अंक जोडेको छ।
मनाङ मर्स्याङ्दीको भने यो तेस्रो बराबरी हो। समान खेलबाट मनाङको ९ अंक छ।





-1772383580216.webp&w=3840&q=75)

%20(1)-1772362880824.jpeg&w=3840&q=75)




