सोमबार, २८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

सत्यवतीको फराकिलो जित

सोमबार, २८ पौष २०८२खेलपाटी संवाददाता
सत्यवतीको फराकिलो जित
mustang rice ad

हिमालयन मनोज, धनगढी। सत्यवती एकेडेमीले नवौं लिटिल फ्लावर प्राइडट लिगमा फराकिलो जित हात पारेको छ।

सोमबार सम्पन्न खेलमा आयोजक लिटिल फ्लावर स्पोर्ट्सलाई १०४ रनले पराजित गरेको हो। लिटिल फ्लावरको यो लगातार दोस्रो हार हो। यसअघि टोली आँगन केक एन्ड बेकरीसँग ७ विकेटले पराजित भएको थियो।

सत्यवतीको भने यो पहिलो खेल हो। सत्यवतीले दिएको १५५ रनको लक्ष्य पछ्याएको लिटिल फ्लावर १५ ओभरमा सबै विकेट गुमाउँदै ५० रनमा समेटियो।

लिटिल फ्लावरका विशाल विष्टले सर्वाधिक १३ रन बनाए। ३१ बल खेलेका उनले दुई चौका प्रहार गरे।

अन्यले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्। लिटिल फ्लावरले १४ त अतिरिक्त पाएको थियो।

त्यसअघि धनगढीस्थित फाफ्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सत्यवतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन बनाएको थियो।

सत्यवतीका अर्जुन विकले सर्वाधिक ४० रन बनाए। २६ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे।

ओपनर इमरान शेख २३, खग्रेन्द्र जोशी २१, सुदीप अर्याल १९ र सन्दीप खत्री क्षेत्री १६ रनमा आउट भए।

लिटिल फ्लावरका अनिल रावलले सर्वाधिक ३ विकेट लिए। जीवन थलालले २ विकेट लिँदा लोकेश केसी, विराज विष्ट र सन्दीप भण्डारीले समान १ विकेट खसाले।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

टिकापुरको सानदार जित

टिकापुरको सानदार जित

राजपुरको जितमा नारायण नायक

राजपुरको जितमा नारायण नायक

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

Bajaj Pulsar Motorcycle Ad
सत्यवतीको फराकिलो जित

सत्यवतीको फराकिलो जित

एमबाप्पेको व्यवहारको आलोचनामा बार्सिलोनाका अध्यक्ष लापोर्टा

एमबाप्पेको व्यवहारको आलोचनामा बार्सिलोनाका अध्यक्ष लापोर्टा

एन्फा निर्वाचन राेक्न अन्तरिम आदेश

एन्फा निर्वाचन राेक्न अन्तरिम आदेश

टिकापुरको सानदार जित

टिकापुरको सानदार जित

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

लिभरपुलका डिफेन्डर ब्राड्लीको शल्यक्रिया हुने

लिभरपुलका डिफेन्डर ब्राड्लीको शल्यक्रिया हुने

कीर्तिमान बलियो बनाउँदै बार्सिलोना

कीर्तिमान बलियो बनाउँदै बार्सिलोना

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु