आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
रेवतीको अलराउन्ड प्रदर्शन, सुदूरपश्चिमको विजयी सुरुआत

रेवतीको अलराउन्ड प्रदर्शन, सुदूरपश्चिमको विजयी सुरुआत

रेवती धामीको अलराउन्ड प्रदर्शनसँगै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, माघ १, २०८१
Read more →
विनाको कप्तानीमा कर्णालीले प्रधानमन्त्री कप खेल्ने

विनाको कप्तानीमा कर्णालीले प्रधानमन्त्री कप खेल्ने

विना थापाको कप्तानीमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप महिला क्रिकेट खेल्ने भएको छ।

By खेलपाटी संवाददातामंगलबार, माघ १, २०८१
Read more →
पिएसएलमा बिकेनन् नेपालका ७ खेलाडी

पिएसएलमा बिकेनन् नेपालका ७ खेलाडी

राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेसहित नेपालका सात नेपाली खेलाडी पाकिस्तान सुपर लिग (पिएसएल) को अक्सनमा अनसोल्ड भएका छन्।

By खेलपाटी संवाददातामंगलबार, माघ १, २०८१
Read more →
पिसिएल अक्सनको पहिलो राउन्डमा बिकेनन् सन्दीप

पिसिएल अक्सनको पहिलो राउन्डमा बिकेनन् सन्दीप

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) अक्सनको पहिलो राउन्डमा अनसोल्ड भएका छन्।

By खेलपाटी संवाददातासोमबार, पुष २९, २०८१
Read more →
पहिलो अभ्यास खेलमा नेपाल पराजित

पहिलो अभ्यास खेलमा नेपाल पराजित

नेपाल पहिलो अभ्यास खेलमा पराजित भएको छ। सोमबार सम्पन्न खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको हो।

By खेलपाटी संवाददातासोमबार, पुष २९, २०८१
Read more →
वेस्ट इन्डिजले नेपाललाई दियो ११० रनको लक्ष्य

वेस्ट इन्डिजले नेपाललाई दियो ११० रनको लक्ष्य

वेस्ट इन्डिज अभ्यास खेलमा नेपाललाई ११० रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददातासोमबार, पुष २९, २०८१
Read more →
वेस्ट इन्डिजविरुद्ध फिल्डिङ गर्दै नेपाल

वेस्ट इन्डिजविरुद्ध फिल्डिङ गर्दै नेपाल

नेपाली महिला टोलीले आइसिसी यु–१९ महिला टी–२० विश्वकपअघिको अभ्यास खेलमा वेस्ट इन्डिजविरुद्ध फिल्डिङ गर्ने भएको छ।

By खेलपाटी संवाददातासोमबार, पुष २९, २०८१
Read more →
कमिन्सको कप्तानीमा अस्ट्रेलियाले च्याम्पियन्स ट्रफी खेल्ने

कमिन्सको कप्तानीमा अस्ट्रेलियाले च्याम्पियन्स ट्रफी खेल्ने

प्याट कमिन्स र जोस हेजलवुड सन् २०२५ को च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाको टोलीमा फर्किएका छन्।

By खेलपाटी संवाददातासोमबार, पुष २९, २०८१
Read more →
दीपेन्द्रसम्मिलित गल्फ जायन्ट्स पहिलो खेलमै पराजित

दीपेन्द्रसम्मिलित गल्फ जायन्ट्स पहिलो खेलमै पराजित

नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीसम्मिलित गल्फ जायन्ट्स इन्टरनेसनल लिग टी–२० को पहिलो खेलमै पराजित भएको छ।

By खेलपाटी संवाददातासोमबार, पुष २९, २०८१
Read more →
पहिलो खेलमै बेन्चमा दीपेन्द्र

पहिलो खेलमै बेन्चमा दीपेन्द्र

नेपाली राष्ट्रिय टोलीका अलराउन्ड दीपेन्द्रसिंह ऐरी आइएलटी इन्टरनेसनल लिग टी २० क्रिकेटको पहिलो खेलमै बेन्चमा बसेका छन्।

By खेलपाटी संवाददाताआइतबार, पुष २८, २०८१
Read more →
नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग शृंखला खेल्ने

नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग शृंखला खेल्ने

नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा नेदरल्यान्ड्स र थाइल्यान्डसँग त्रिकोणत्मक टी २० शृंखला खेल्ने भएको छ।

By खेलपाटी संवाददाताशनिबार, पुष २७, २०८१
Read more →
शाहब चम्किएसँगै मधेशविरुद्ध आर्मीलाई ठूलो अग्रता

शाहब चम्किएसँगै मधेशविरुद्ध आर्मीलाई ठूलो अग्रता

शाहब आलमको कसिलो बलिङ र बसिर अहमद तथा भीम सार्कीको अर्धशतकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले जय ट्रफी पुरुष इलिट कपमा मधेश प्रदेशविरुद्ध १२१ रनको अग्रता लिएको छ।

By खेलपाटी संवाददाताशनिबार, पुष २७, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 101 of 1258Next