पहिलो खेलमै बेन्चमा दीपेन्द्र
आइतबार, २८ पौष २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका अलराउन्ड दीपेन्द्रसिंह ऐरी इन्टरनेसनल लिग टी २० (आइएलटी) क्रिकेटको पहिलो खेलमै बेन्चमा बसेका छन्।
उनको टोली गल्फ जायन्ट्सले पहिलो खेल शरजाह वारियर्ससँग खेलिरहेको छ। तर, दीपेन्द्र भने पहिलो खेलमा प्लेइङ ११ मा अटाउन सकेनन्।
उनी दोस्रो सिजन गल्फ जायन्ट्समा अनुबन्ध भएका हुन्।







-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)



-1765539955299.jpeg&w=3840&q=75)

