पिसिएल अक्सनको पहिलो राउन्डमा बिकेनन् सन्दीप
सोमबार, २९ पौष २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) अक्सनको पहिलो राउन्डमा अनसोल्ड भएका छन्।
लाहोरको हुजुरी बगैंचामा जारी अक्सनमा उनलाई कसैले लिन चाहेनन्।
उनी डायमन्ड क्याटोगोरीमा समावेश थिए। यद्यपि, दोस्रो राउन्ड भने बाँकी नै छ।









-1771470795575.webp&w=3840&q=75)
-1771470155413.webp&w=3840&q=75)



-1771411348886.jpeg&w=3840&q=75)