• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
क्रिकेटको १२ हजार टिकट 'सोल्डआउट'
खेलपाटी संवाददाता
बुधबार, चैत १, २०७९ खेलपाटी संवाददाता
क्रिकेटको १२ हजार टिकट 'सोल्डआउट'

काठमाडौं । कीर्तिपुरको त्रिवि मैदानमा बिहीबार हुने राष्ट्रिय क्रिकेट टिमको खेलको सम्पुर्ण टिकट बिक्री भएको छ । 

आईसीसी विश्वकप लिग डिभिजन टूको अन्तिम खेलमा नेपालले युएईविरुद्ध खेल्दैछ । बिहीबार हुने खेलको सम्पुर्ण टिकट बिक्री भएको क्रिकेट सिरिजको टिकेटिङ पार्टनर माई पेले जनाएको छ ।

त्रिवि क्रिकेट मैदानको दर्शक क्षमता १६ हजार मानिएको छ । तर भिड ब्यवस्थापनलाई लक्षित गरेर १२ हजार टिकट बिक्रीको तयारी गरिएको थियो । क्रिकेट सिरिजमा टिकेटको काम गरिरहेको माई पेले अनलाईनमार्फत सम्पुर्ण टिकट बिक्री भैसकेको जनाएको छ ।

लिग डिभिजन टूमा उत्कृष्ट पुनरागमन सहित एकदिवसीय हैसियत बचाउन सफल बनेको नेपालको राष्ट्रिय क्रिकेट टिमले एक दिवसीय विश्वकपको छनोटका लागि बिहीबार प्रतिस्पर्धा गर्दैछ । डिभिजन टूमा एकदिवसीय हैसियत जोगाउन सफल बनेको नेपाल विश्वकप छनोटको समेत नजिक देखिएको छ ।

प्रतियोगिताको आयोजक नेपाल क्रिकेट संघ क्यानले दर्शकका लागि १ सय ५० रुपैयाँको टिकटको ब्यवस्था गरेको थियो । बुधबार साँझ ७ बजेनै अनलाईनमार्फत सम्पुर्ण टिकट बिक्री भएको हो । 

‘अघिल्लो दिननै अनलाईनमार्फत सम्पुर्ण टिकट बिक्री भएको छ ।’ माई पेका इभेन्ट म्यानेजर सुमनराज गिरीले खेलपाटीसँग भने, ‘सिरिजको अन्तिम खेलमा १२ हजार टिकट बिक्री गर्ने लक्ष्य हो । सोही अनुसार सम्पुर्ण टिकटको बिक्री सकिएको छ ।’ 


 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बेलायत भ्रमणमा नेपालको लगातार तेस्रो जित
बेलायत भ्रमणमा नेपालको लगातार तेस्रो जित
प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता शनिबारदेखि
प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता शनिबारदेखि
एसोसिएट राष्ट्रसँग बंगलादेशको लज्जास्पद हार
एसोसिएट राष्ट्रसँग बंगलादेशको लज्जास्पद हार
इतिहास बनाएर फर्कियो महिला टोली
इतिहास बनाएर फर्कियो महिला टोली
वैभवले छुए धोनीको खुट्टा !
वैभवले छुए धोनीको खुट्टा !
दिल्लालाई जित्नैपर्ने दबाब
दिल्लालाई जित्नैपर्ने दबाब
umbro nepal
  • ताजा समाचार
  • खेल आज
पायोनियर्सको जितमा निशानको ह्याट्रिक
पायोनियर्सको जितमा निशानको ह्याट्रिक
बेलायत भ्रमणमा नेपालको लगातार तेस्रो जित
बेलायत भ्रमणमा नेपालको लगातार तेस्रो जित
क्लब विश्वकपपछि मोड्रिचले रियल छाड्ने
क्लब विश्वकपपछि मोड्रिचले रियल छाड्ने
नेपाल हक्की संघलाई खेल सामाग्री सहयोग 
नेपाल हक्की संघलाई खेल सामाग्री सहयोग 
प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता शनिबारदेखि
प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता शनिबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP