• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कर्पोरेट
  • गृहपृष्ठ
  • कर्पोरेट
उम्ब्रोको समान किन्दा अनमोल र सुजनले पाए प्रिमियर लिग हेर्ने मौका
खेलपाटी संवाददाता
आइतबार, चैत १९, २०७९ खेलपाटी संवाददाता
उम्ब्रोको समान किन्दा अनमोल र सुजनले पाए प्रिमियर लिग हेर्ने मौका

काठमाडौं । खेलकुद पोशाक कम्पनी उम्ब्रोको 'रोड टु वेस्ट ह्याम' अभियानको  दुई भाग्यशाली विजेताको घोषणा भएको छ ।

उम्ब्रो नेपालको आधिकारिक बिक्रेता भाटभटेनी होल्डीङ्स कम्पनीले आइतबार लक्की 'ड्र' को आयोजना गर्दै दुई भाग्यशाली विजेताको घोषणा गरेको हो ।

भक्तपुरका अनमोल श्रेष्ठ र पोखराका सुजन रेग्मी 'रोड टु वेस्ट ह्याम' अभियानको  विजेता बनेका छन् ।

दुई भाग्यशाली विजेताले इंग्लिस प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाईटेड र म्यानचेस्टर युनाईटेडबीचको खेल हेर्न पाएका छन् । लण्डन स्टेडियममा आगामी मे ७ मा वेस्ट ह्याम र युनाईटेडबीचको खेल हुनेछ ।

यस्तै विजेताले काठमाडौं देखि लण्डनको दुईतर्फी टिकट र लण्डनमा रहदा ३ रात र ४ दिनको आवास सुविधा पाएका छन् ।

उम्ब्रोको समान खरिद गर्ने व्यक्तिहरुलाई यस अभियानको लक्की 'ड्र' मा सामेल गराईएको थियो ।

रोड टु वेस्ट ह्याम अभियान जनवरी २७ बाट सुरु भएर मार्च ३० सम्म चलेको थियो । ५ हजार वा सो भन्दा बढी रकमको समान खरिद गर्ने ग्राहक यस अभियानमा सामेल भएका थिए ।

लक्की ड्र प्रतियोगितामा ६०० जना खरिदकर्ता सहभागी भएका थिए ।

नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड अन्जन विष्ट र मिडफिल्डर एरिक विष्टले विजेताको छनोट गरेका हुन् ।  

उम्ब्रो नेपालका समानहरु उपत्यकाका ८ र उपत्यका बाहिरका ६ भाटभटेनी सुपरमार्केटमा किन्न सकिनेछ ।

उम्ब्रो प्रिमियर लिग क्लब वेस्ट ह्यामको प्रायोजक समेत हो । उम्ब्रो नेपालले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डर प्रिती राईलाई प्रायोजन गरेको छ ।

अन्तराष्ट्रिय ब्राण्ड उम्रोको नेपालको आधिकारिक बिक्रेता भाटभटेनी होल्डिङ्स रहेको छ । उम्रोका सामानहरु देशभरका भाटभटेनी सुपर मार्केटका स्टोरमा उपलब्ध छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्दीप ब्रान्ड एम्बासडर नियुक्त
सन्दीप ब्रान्ड एम्बासडर नियुक्त
आरिफ र आसिफ ब्रान्ड एम्बासडर
आरिफ र आसिफ ब्रान्ड एम्बासडर
मानबहादुर फेवा एजुकेसनका ब्रान्ड एम्बासडर
मानबहादुर फेवा एजुकेसनका ब्रान्ड एम्बासडर
केटीएम सिटीको ‘बाइ वान, गेट वान’ अफर
केटीएम सिटीको ‘बाइ वान, गेट वान’ अफर
लिजेण्ड कप क्रिकेटमा निभियाको जर्सी  
लिजेण्ड कप क्रिकेटमा निभियाको जर्सी  
नविता टोयोटाको ब्राण्ड एम्बेसडर
नविता टोयोटाको ब्राण्ड एम्बेसडर
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP