• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बास्केटबल
  • गृहपृष्ठ
  • बास्केटबल
ह्वाइटहाउस सेमिफाइनलमा
खेलपाटी संवाददाता
शुक्रबार, चैत ८, २०७५ खेलपाटी संवाददाता
ह्वाइटहाउस सेमिफाइनलमा

काठमाडौं ।  आयोजक ह्वाइटहाउस ह्वाइटहाउस यु–१८ अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

ह्वाइटहाउसले इन्साइट भिजनलाई ५९–२७ ले सहजै पराजित गर्यो । ह्वाइटहाउसको जितमा नयन बमजनले २३ अंक योगदान गरे ।

सबै क्वाटरमा अग्रता लिएको ह्वाइटहाउसले पहिलोमा १२–९, दोश्रोमा १७–१, तेश्रोमा ८–७ र चौथोमा २२–१० अंक जोड्यो ।

ज्ञान निकेतन र जेभियर इन्टरनेसनल पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे । सुजन थपलियाको २० अंक सहयोगमा ज्ञान निकेतनले ट्रिनिटीलाई ६१–५९ को साँघुरो अन्तरले हरायो ।

सुरुका दुई क्वाटरमा अग्रता लिएको ज्ञान निकेतनले क्रमशः १५–१४ र १८–७ को प्रदर्शन गर्यो । ट्रिनिटीले तेश्रोमा १७–१६ र चौथोमा २१–१२ को अग्रता लिएपनि जित हात पार्न सकेन ।

जेभियरले गोल्डेनगेटमाथि ६१–५८ को कठिन जित दर्ता गर्यो । जेभियरका तेन्जिङ सोनामले १८ स्कोर गरे । पहिलो र चौथो क्वाटरमा दुवैले समान १६–१६ स्कोर गरे ।

जेभियरले दोश्रोमा १७–१२ को अग्रता लिएको थियो भने तेश्रोमा १२–१४ ले पछि पर्यो । सेमिफाइनलमा जेभियरको भेट ह्वाइटहाउससंग हुनेछ भने ज्ञान निकेतनले टाइम्स विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिएनए बास्केटबल मंगलबारदेखि
बिएनए बास्केटबल मंगलबारदेखि
हाउन्ड्सको लगातार दोस्रो जित
हाउन्ड्सको लगातार दोस्रो जित
गोल्डेनगेटमाथि टाइम्सको रोमाञ्चक जित
गोल्डेनगेटमाथि टाइम्सको रोमाञ्चक जित
बैशाख २० गतेदेखि द हिमालयन जाभा बास्केटबल लिग
बैशाख २० गतेदेखि द हिमालयन जाभा बास्केटबल लिग
भारतलाई हराउँदै नेपालले जित्याे थ्री बाई थ्रीको उपाधि
भारतलाई हराउँदै नेपालले जित्याे थ्री बाई थ्रीको उपाधि
टाइम्सले उचाल्यो थ्री बाई थ्री बास्केटबलको उपाधि
टाइम्सले उचाल्यो थ्री बाई थ्री बास्केटबलको उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP