सोमबार, मंसिर १६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Bhat Bhateni Supermarket Ad

टाइम्सले उचाल्यो थ्री बाई थ्री बास्केटबलको उपाधि

बिहिबार, ०१ फाल्गुण २०८१खेलपाटी संवाददाता
टाइम्सले उचाल्यो थ्री बाई थ्री बास्केटबलको उपाधि
Classic Tech Internet Ad

काठमाडौं। टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि उचालेको छ।

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा टाइन्स ‘ए’ ले राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै लगातार दोस्रोपल्ट उपाधि जित्यो।

नेपाल बास्केटबल संघ र थ्री बाई थ्री नेपालको आयोजनामा सम्पन्न दोस्रो संस्करणमा टाइम्स ‘ए’ का सदिस प्रधान सर्वोत्कृष्ट खेलाडी घोषित भए। पहिलो सेमिफाइनलमा राइभल इन्डियालाई टाइम्स ‘ए’ ले २१–१३ ले हराएको थियो। दोस्रो सेमिफाइनलमा राइभल पाकिस्तानले आर्मी ‘बी’ लाई २१–१८ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो।  

यसअघि क्वार्टरफाइनलमा टाइम्सले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’, राइभल इन्डियाले आर्मी ‘ए’, होउन्ड्सले आर्मी ‘बी’ तथा राइभल पाकिस्तानले एसवाइएमलाई पराजित गरेका थिए।

प्रतियोगितामा नेपालबाट २४, बंगलादेशबाट चार, भारतबाट तीन र पाकिस्तानबाट एक टिम सहभागी सहभागी थिए। 
 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

सीसीआरसी र प्रिमियर उपाधिनजिक

सीसीआरसी र प्रिमियर उपाधिनजिक

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

Bajaj Pulsar Motorcycle Ad
विराटनगरबाट खेल्न काठमाडौं आए फाफ डु प्लेसिस

विराटनगरबाट खेल्न काठमाडौं आए फाफ डु प्लेसिस

नेपाल एसीसी यु–१९ प्रिमियर कपमा उपविजेता

नेपाल एसीसी यु–१९ प्रिमियर कपमा उपविजेता

‘ए’ डिभिजन लिग गर्ने एन्फा कार्यसमितिको निर्णय

‘ए’ डिभिजन लिग गर्ने एन्फा कार्यसमितिको निर्णय

एनपीएल खेल्न फाफ डु प्लेसिस आज नेपाल आउने

एनपीएल खेल्न फाफ डु प्लेसिस आज नेपाल आउने

यु–१९ प्रिमियर कपको उपाधि जित्न नेपाललाई सामान्य लक्ष्य

यु–१९ प्रिमियर कपको उपाधि जित्न नेपाललाई सामान्य लक्ष्य

भारत साफबाट यू–१७ एसियन कपमा छनोट हुने एक मात्र टोली

भारत साफबाट यू–१७ एसियन कपमा छनोट हुने एक मात्र टोली

 मेहता राखेपको कार्यवहाक सदस्य सचिव

मेहता राखेपको कार्यवहाक सदस्य सचिव

एन्फाको  कार्यसमिति बैठकमा सदस्य संघलाई निषेध !

एन्फाको कार्यसमिति बैठकमा सदस्य संघलाई निषेध !