• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बास्केटबल
  • गृहपृष्ठ
  • बास्केटबल
हिमालय स्कुल सेमिफाइनलमा
खेलपाटी संवाददाता
बिहीबार, असार १४, २०८० खेलपाटी संवाददाता
हिमालय स्कुल सेमिफाइनलमा

काठमाडौं । आयोजक हिमालय स्कुल-कलेज प्रथम हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिताको गल्स बास्केटबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

कोटेश्वरस्थित घरेलु कोर्टमा बिहिबार हिमालयनले ब्राभो ‘बी’ ८–६ ले पराजित ग¥यो । हिमालयसंगै टिभ्स ‘ए’, विल्सन र ब्राभो ‘ए’ पनि सेमिफइनलमा पुगे ।

टिभ्स ‘ए’ ले मनास्लुलाई ७–५, विल्सनले टिभ्स ‘बी’ लाई ८–७ र ब्राभे ‘ए’ ले ओम ज्ञान मन्दिरलाई ९–४ ले पराजित गरे । सेमिफाइनलमा ब्राभो ‘ए’ को भेट विल्सनसंग हुने भने हिमालयले टिभ्स ‘ए’ विरुद्ध खेल्ने छ ।

ब्वाइज बास्केटबलमा भीएस, मनास्लु, सागर ‘बी’ र स्याम्बोले सेमिफाइनलमा स्थान सुरक्षित गरे । भीएसले सेबलाई ५–२, मनास्लुले सागर ‘ए’ लाई ७–५, सागर ‘बी’ ले टिभ्सलाई ९–७ र स्याम्बोले जनप्रेमीलाई १२–६ ले पाखा लगाए । सेमिफाइनल भीएस र मनास्लु तथा सागर ‘बी’ र स्याम्बोबीच हुनेछ ।

ब्वाइज फुटसलमा एनआईसीले अल स्टारलाई ४–३ गोलले हराउदै फाइनलमा स्थान पक्का ग¥यो । फाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्न बाँकी  छ ।

प्रतियोगिताको हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारी र फाइनान्स डाइरेक्टर भुवनचक्र जोशीले एक कार्यक्रमबीच निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे ।

बास्केटबलको ब्वाइजमा ५० तथा गल्स १६ गरी ६६ टिम सहभागी छन् । फुटसलमा ८ ब्वाइज टिमले भाग लिएका छन् । दुवै खेल नकआउट आधारमा भइरहेको छ ।

दुवै खेलमा पहिलो हुने १० हजार तथा दोश्रोले ५ हजार नगद पुरस्कारका साथै छात्रवृत्ति प्राप्त गर्ने छन् । पहिलो र दोश्रो हुने टिमका सदस्यलाई ७५ प्रतिशत छात्रवृत्ति दिइने छ । सहभागी टिमका प्रत्येक सदस्यलाई पनि ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिएनए बास्केटबल मंगलबारदेखि
बिएनए बास्केटबल मंगलबारदेखि
हाउन्ड्सको लगातार दोस्रो जित
हाउन्ड्सको लगातार दोस्रो जित
गोल्डेनगेटमाथि टाइम्सको रोमाञ्चक जित
गोल्डेनगेटमाथि टाइम्सको रोमाञ्चक जित
बैशाख २० गतेदेखि द हिमालयन जाभा बास्केटबल लिग
बैशाख २० गतेदेखि द हिमालयन जाभा बास्केटबल लिग
भारतलाई हराउँदै नेपालले जित्याे थ्री बाई थ्रीको उपाधि
भारतलाई हराउँदै नेपालले जित्याे थ्री बाई थ्रीको उपाधि
टाइम्सले उचाल्यो थ्री बाई थ्री बास्केटबलको उपाधि
टाइम्सले उचाल्यो थ्री बाई थ्री बास्केटबलको उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बिएनए बास्केटबल मंगलबारदेखि
बिएनए बास्केटबल मंगलबारदेखि
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP