• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
कोरोनाबाट सचेत रहन भलिबल खेलाडीको आग्रह
गिता राई
बिहीबार, चैत १३, २०७६ गिता राई
कोरोनाबाट सचेत रहन भलिबल खेलाडीको आग्रह

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट जोगिन नेपाली राष्ट्रिय भलिबल टिमका खेलाडीहरुले आग्रह गरेका छन् ।

राष्ट्रिय टिमका महिला तथा पुरुष खेलाडीले खेलपाटीसँग कुरा गर्दै कोरोनाको संक्रमणबाट जोगिन आग्रह गरेका हुन् ।

उनीहरुले सरकारको निर्देशन पालना गर्दै सुरक्षाको उपायहरु अपनाउन समेत आग्रह गरेका छन् ।

चीनबाट सुरु भएको कोरोना भाईरस विश्वभर फैलिएको छ । जसका कारण हजारौको ज्यान समेत गएको छ । लाखौ मानिसमा संक्रमण देखिएको छ ।

नेपालमा समेत ३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

त्यसैले कोरोनाको संक्रमणबाट जोगिन सरस्वती चौधरी, प्रतिभा माली, धन बहादुर भट्ट र कुल बहादुर थापाले अनुरोध गरेका छन् ।

लकडाउनपछिको खेलाडीको दैनिकी र कोरोनाबाट जोगिन भलिबल खेलाडीको सुझाब उनीहरुकै शब्दमा ।

सरस्वती चौधरी (एपीएफ )

हाम्रो बिदा छैन । तर,कोरोनाको त्रासले घर बाहिर पनि निस्कन पाएको छैन । आफै सेल्फ ट्रेनिङमा बसेको छु ।

कोरोनाको भाईरसबाट जोगिन सरकारले भनेको कुराहरु पालना गर्नुहोस् । घर बाहिर ननिस्कनु । साबुन पानीले हात धुने गर्नुहोस् । सरसफाईमा ध्यान दिनुहोस् । सहज रहनु होस्।

कुल बहादुर थापा (पुलिस)

लकडाउन हुनु भन्दा एक दिन अगाडी घर (बुटवल) आएको छु । १५ दिन भएको छ घर बसेको किनकि जताततै कोरोनाको त्रास छ ।

ढाडको चोटले गर्दा प्रशिक्षण गर्न मिल्दैन त्यसैले आराम गरिरहेको छु । सबै खेल प्रेमी दर्शकहरुलाई आफ्नो ख्याल गर्न भन्न चाहन्छु । पहिलो कोरोना लाग्न नदिनु नै राम्रो हो । त्यसैले घरमै बस्नुहोस् । भेटघाट कम गर्नु होस् ।

प्रतिभा माली (न्यु डाइमण्ड)

मेरो लागि २ महिना भईसक्यो लकडाउन भएको । चोट बोकेपछि बेड रेस्टमा छु ।

अहिले घरमै सामान्य अभ्यास गर्ने गरेको छु । बैशाखी बिना हल्का हिड्न थालेको छु ।

कोरोनाको कारण धेरै चहलपहल छैन । सबै जना आफै सजग छन् । म पनि सजग छु । साबुन पानीले हात धुने गरेको छु ।

कोरोनाको औषधि बनेको छैन । त्यसैले यसको औषधि भनेकै घरमा बस्ने हो जस्तो लाग्छ ।

धन बहादुर भट्ट (आर्मी)

मेरो जमदारको बढुवाको लागि ट्रेनिङ थियो । तर, लकडाउनले अहिले रोकिएको छ । घरमै बसेको छु । बाहिर निस्किएको छैन । अफिसको छुट्टि छैन । अफिसले जति बेला फोन आउछ त्यसको आधा घण्टामा अफिस हाजिर हुनु भनेको छ ।

कोरोनाको संक्रमणबाट जोगिन बाहिर ननिस्की घरमै बस्नुहोस् । निस्कनु परे मास्क लगाएर निस्कनु होला । साबुन पानीले राम्ररी हात धुने गर्नुहोस् । आफ्नो ख्याल गर्नुहोस् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
उत्कृष्ट लिब्रो सलिना
उत्कृष्ट लिब्रो सलिना
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP