किंग्स कपको सम्पूर्ण तयारी पूरा
टोली दर्ताको अन्तिम समय २० गतेसम्म रहे पनि हालसम्म ८ टोलीले आफ्नो नाम दर्ता गराईसकेको महासचिव काप्रीले जानकारी दिए ।
टोली दर्ताको अन्तिम समय २० गतेसम्म रहे पनि हालसम्म ८ टोलीले आफ्नो नाम दर्ता गराईसकेको महासचिव काप्रीले जानकारी दिए ।
नेपाल भलिबल संघको स्विकृतीमा हुने यस प्रतियोगितामा संघले प्राविधिक सहयोग प्रदान गर्ने प्रेस विज्ञप्तीमा बताईएको छ ।
नेपाल भलिबल संघले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै बंगलादेशमा सम्पन्न च्याम्पियनसिपमा पदक विजेता महिला र पुरुष टोलीलाई सम्मान गरेको हो ।
नेपाल भलिबल संघले सार्वजनीक गरेको टिममा स्थान बनाएका हरिहजुरले स्वास्थ्यको कारण देखाउँदै प्रशिक्षणमा सहभागी नहुने बताएका हुन् ।
गएको महिना मात्र नियुक्त भएका हरिहजुर थापालाई कप्तानबाट हटाईएपछि श्रेष्ठलाई नियुक्त गरिएको हो ।
प्रधानमन्त्री कप क्लब लिग भलिबल च्याम्पियनसिपको अन्तिम दिन हेल्प नेपालका खेलाडी अमृत क्षेत्रीले पत्रकारमाथि हातपातको प्रयास गरेका छन् ।
टिप टप हेल्प नेपाललाई अपराजित रहँदै च्याम्पियन बनाउन ऐमलले सानदार प्रदर्शनका कारण खान सर्वोत्कृष्ट खेलाडी भएका हुन् । नेपाल पुलिसलाई पनि महिला तर्फ अपराजित रुपमा च्याम्पियन बनाउन चन्दको प्रदर्शन राम्रो रहेको थियो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा विभागीय टिम पुलिसले महिला र पुरुष दुवै स्पर्धामा फाइनल खेल्दैछ ।
नेपाल पुलिस क्लबका महिला र पुरुष दुवै टोली सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको फाईनल प्रवेश गरेका छन् ।