बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

हरिहजुर एशियाडको प्रशिक्षणमा सहभागी नहुने

शुक्रबार, ०५ श्रावण २०८०खेलपाटी संवाददाता
हरिहजुर एशियाडको प्रशिक्षणमा सहभागी नहुने
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान हरिहजुर थापा एशियाडको प्रशिक्षणमा सहभागी नहुने भएका छन् ।

नेपाल भलिबल संघले सार्वजनीक गरेको टिममा स्थान बनाएका हरिहजुरले स्वास्थ्यको कारण देखाउँदै प्रशिक्षणमा सहभागी नहुने बताएका हुन् ।

क्षमतामाथि प्रश्न उठाउँदै भलिबल संघले हरिहजुरलाई कप्तानको जिम्मेवारीबाट हटाएको थियो । उनको स्थानमा मानबहादुर श्रेष्ठलाई राष्ट्रिय टिमको नयाँ कप्तान बनाईएको छ ।

हरिहजुरको निर्णयलाई भलिबलको पछिल्लो अनुशासनको घटनासँग जोडिएर हेरिएको छ । पिएम कप क्लब लिग भलिबलको समय अनुशासन तोडेको भन्दै भलिबल संघले आर्मीका तीन खेलाडीलाई प्रतिबन्धको निर्णय गरेको थियो भने हरिहजुलाई कप्तानबाट हटाएको थियो ।

खेलको दौरान दर्शकमाथि हातपात गरेको भन्द्र आर्मीका स्पाइकर धनबहादुर भट्टराई ६ महिनाको प्रतिबन्ध तथा आर्मीकै राजेन्द्र विष्ट र धनपति कुँवरलाई समान तीन महिनाको प्रतिबन्ध लगाएको थियो । हरिहजुरमा नेतृत्व गर्ने क्षमता नदेखिएको आरोप सहित कप्तानबाट हटाउने संघको निर्णय थियो । 

नेपालको भलिबलका महिला र पुरुष दुवै टिमले एसियन गेम्स खेल्दैछन् । 

नेपाली टिममा मानबहादुर श्रेष्ठ, रबिन चन्द, धिरोज बस्नेत, टेकराज अवस्थी, दुर्गाबहादुर खड्का, सफल बिके, मनिष मानन्धर, हेमन्त मल्ल, बिशाल बिक, हरिहजुर थापा, सम्राट भण्डारी र बिनोद चन्द छन् ।
 

Loading ad...
LiNing Ad
#हरिहजुर एशियाड

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

पुलिससँग हार्‍यो बागमती

पुलिससँग हार्‍यो बागमती

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

साँच्चिकै घाइते छन् एमबाप्पे ?

साँच्चिकै घाइते छन् एमबाप्पे ?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?