फ्रेन्चाइज भलिबल लिग आयोजना हुने
नेपाल पुरुष फ्रेन्चाइज भलिबल लिग आयोजना हुने भएको छ।
नेपाल पुरुष फ्रेन्चाइज भलिबल लिग आयोजना हुने भएको छ।
क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जीभीपी युके लन्डनले जितेको छ।
जनकल्याण पोखरा–११ क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ। माछापुच्छ्रे गुराँसे भूमि घाचोकलाई ३–१ को सेटमा पराजित गर्दै जनकल्याण उपाधिनजिक पुगेको हो।
प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन लिग चरणका ७ खेल सम्पन्न भएको छ।
प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा जनकल्याण पोखरा–११ ले विजयी शुरूआत गरेको छ।
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ।
पोखरामा जेठ तेस्रो सातादेखि प्रथम खुला भेट्रान्स ३५ प्लस भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
प्रथम सहाना प्रधान स्मृति पुरुष तथा महिला यू–१९ भलिबल प्रतियोगिता असार ९ गतेदेखि हुने भएको छ।
गोकर्णेश्वर नगरपालिका समूहमा शीर्ष स्थान हासिल गर्दै प्रथम प्रज्ञा स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ।
नेपालले सेन्ट्रल एशियन भलिबल एसोसिएसन (काभा)का महिला र पुरुषतर्फ दुई प्रतियोगिता आयोजना गर्ने भएको छ।
भूपुभलिबल खेलाडी पूर्नमिलन तथा शुभकामना भलिबल प्रतियोगिता शुरू भएको छ।