नवौं राष्ट्रिय : अपराजित एपीएफ सेमिफाईनलमा
पोखरामा आईतबार भएको खेलमा यस अघि नै सेमिफाईनल पुगेको नेपाल एपीएफ क्लबले आफ्नो चौथो खेलमा सुदुरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेको हो ।
पोखरामा आईतबार भएको खेलमा यस अघि नै सेमिफाईनल पुगेको नेपाल एपीएफ क्लबले आफ्नो चौथो खेलमा सुदुरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेको हो ।
विभागीय टिम नेपाली सेनाले गण्डकी प्रदेशलाई र प्रदेश नं १ ले बागमती प्रदेशलाई पराजित गरेर फाइनलमा प्रवेश गरेका हुन् ।
पोखरा रंगशालामा आइतबार भएको खेलमा सुर्यले १.९० मिटर उचाई जम्प गर्दै स्वर्ण पदक जितेका हुन् ।
पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा आइतबारको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश १२–११ ले अंकले हराएको हो ।
आईतबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेल आर्मीले ३–० को सोझो सेटमा जितेको हो ।
नीलो पेटीतर्फ नेपाली सेनाका धनसिँह परियार, कालो पेटी पहिलो डानमा सेनाकै भीमबहादुर तामाङ र निलो पेटी महिलामा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् ।
पोखरा रंगशालामा आइतबार खगिताले १.५२ मिटर जम्प गर्दै खगिताले स्वर्ण जितेकी हुन् ।
पोखरास्थित फिस्टेल एकेडेमीमा सर्ट कोर्समा भएको स्पर्धामा एस्लीले १० मिनेट ३०.६४ सेकेन्डको समय निकाल्दै चौंथो स्वर्ण हात पारेकी हुन्।
जयरानीले यस अघि ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७ दशमलब २ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।
अस्वस्थ्य भएपछि गौरिकाले ८ सय मिटर फ्री स्टाइल खेल नखेल्ने भएकी हुन् ।
प्रतियोगिताको सान्सु पुरुषतर्फ ९ स्वर्ण, ९ रजत र १८ कास्यका लागि प्रतिस्पर्धा हुँदैछ भने सान्सु महिलामा ६ स्वर्ण र कास्य १२ पदकका लागि स्पर्धा हुँदै छ ।