आइतबार, ११ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय : पुरुष भलिबलमा आर्मी समूह विजेता

आइतबार, ३० आश्विन २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : पुरुष भलिबलमा आर्मी समूह विजेता

फाइल तस्बिर

mustang rice ad

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागिय टोली त्रिभुबन आर्मी क्लब अपराजित रहँदै समूह 'बी' को बिजेताको रुपमा क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

लगातार दोस्रो जित निकाल्ने क्रममा आर्मीले मधेश प्रदेशलाई पराजित गरेको हो । आईतबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेल आर्मीले ३–० को सोझो सेटमा जितेको हो । पहिलो सेट २५–११ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २५-१२ ले जितेको थियो । तेस्रो सेट २५-१६ ले जित हात पारेर आर्मीले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।

यस समूहबाट क्वाटरफाईनल पुग्ने अर्को टोलीको टुङ्गो भने सोमबार हुने मधेश प्रदेश र प्रदेश नम्बर एकको खेल पछि लाग्ने छ । लिग कम नकआउटको आधारमा भईरहेको प्रतियोगितामा आर्मीले शतप्रतिशत जितसँगै ६ अंक जोडेको छ।

सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह 'ए' मा नेपाल पुलिस क्लब,कर्णाली प्रदेश र लुम्बिनी प्रदेश समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन् ।

 प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन् । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।

LiNing Ad
नवौं राष्ट्रिय : पुरुष भलिबलमा आर्मी समूह विजेता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पर्वतको लगातार दोस्रो जित

पर्वतको लगातार दोस्रो जित

थाइल्यान्ड क्विन्ससँग पुलिसको हार

थाइल्यान्ड क्विन्ससँग पुलिसको हार

न्यु डायमन्डको अपराजित यात्रा कायमै

न्यु डायमन्डको अपराजित यात्रा कायमै

Bajaj Pulsar Motorcycle Ad
फाकुनलेको दुई गोलसँगै चर्च ब्वाइजको दोस्रो जित

फाकुनलेको दुई गोलसँगै चर्च ब्वाइजको दोस्रो जित

पर्वतको लगातार दोस्रो जित

पर्वतको लगातार दोस्रो जित

साफ यु–२० च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ यु–२० च्याम्पियनसिप : नेपाल सहज समूहमा

एपीएफको रोमाञ्चक जित

एपीएफको रोमाञ्चक जित

पूर्णिमा र मीनालाई समेट्दै प्रारम्भिक नेपाली यु–२० टोली घोषणा

पूर्णिमा र मीनालाई समेट्दै प्रारम्भिक नेपाली यु–२० टोली घोषणा

राष्ट्रिय यु–२० को टोलीमा फर्किए यमप्रसाद

राष्ट्रिय यु–२० को टोलीमा फर्किए यमप्रसाद

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

एनआरटीको लगातार तेस्रो जित

एनआरटीको लगातार तेस्रो जित