नवौं राष्ट्रिय : र्याफ्टिङ र कायाकिङको प्रदर्शनी खेलमा डम्बरलाई स्वर्ण
वौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत प्रदर्शनी खेलको रुपमा समावेश र्याफ्टिङर कायाकिङ अन्तर्गत आइतबार बिहान दोबिल्लाको सेती नदीमा सम्पन्न र्याफ्टिङआर–फोरमा प्याडल नेपालको टोलीले उपाधि जित्दा काठमाडौंको र्याफ्टिङ एड्भेन्चर्स उपविजेता बन्न सफल भएको हो । कास्कीको र्यापिड रनर एक्सपिडिसन तेस्रो भएको छ ।







1665919144.jpg&w=3840&q=75)




