नवौं राष्ट्रिय : आइटिएफमा आर्मी र बागमतीलाई स्वर्ण
पुरुष टिम प्याट्रनमा आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो ।
पुरुष टिम प्याट्रनमा आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो ।
मधेश प्रदेशमाथि सोझो सेटमा जित निकाल्दै बागमती समूह ‘बी’ को विजेता बनेको हो । यो समूहबाट प्रदेश १ समूह उपविजेता बनेको छ ।
आइतबार तनहुँ दमौलीको निर्मल मावि स्कुलको बास्केटबल कोर्टमा भएको खेलमा मधेश प्रदेशलाई ४५–२१ अन्तरमा सुदुरपश्चिम विजयी भएको हो ।
सुदूरपश्चिमका शंकर दाहालले ५८०.५ तथा टंकप्रसाद जैसीले ५६८.५ अंक बटुले ।
पोखरा रंगशालामा आइतबार नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो।
पोखराको फिस्टेल एकेडेमीमा आइतबार २ मिनेट ११.०४ सेकेन्डको समय निकाल्दै नासिरले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन् ।
भर्खरै नेपालीको महान चार्ड बडादशैं सकिएको छ, तिहार संघारमा छ । तर खेल क्षेत्रको लागि महत्वपूर्ण चार्ड बल्ल सुरु भएको छ, राष्ट्रिय खेलकुदको रुपमा ।
पोखराको फिसटेल एकेडेमीको पौडी पोखरीमा आइतबार भएको ५० मिटर ब्रेस्ट स्ट्रोकमा लामाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।
पोखरा उद्योग वाणिज्य संघमा आइतबारदेखि सुरु प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा हिरामोती थारुले पुलिसलाई पहिलो स्वर्ण दिलाएकी हुन् ।
फिस्टेल एकेडेमीमा आइतबार गौरिकाले एस्ली सापकोटा डंगोललाई पछि पार्दै स्वर्ण जितेकी हुन् ।
आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रतियोगिता सञ्चालनको जिम्मेवारी लिएको नेपाल एथलेटिक्स संघले सरस्वतीको स्वर्णलाई राष्ट्रिय कीर्तिमानको रुपमा मान्यता दिएको छ । तर सोही राष्ट्रिय कीर्तिमान विवादको घेरामा परेको छ ।
पोखरामा रंगशालामा आइतबार भएको खेलमा मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्दै बागमतीले सेमिफाइनलमा स्थान बनाएको हो ।