नवौं राष्ट्रिय : आर्मीका दीपकलाई १० हजार मिटरमा कीर्तिमानी स्वर्ण
नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फ पुरुष १० हजार मिटरमा दिपक अधिकारीले स्वर्ण पदक जितेका छन् ।
नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फ पुरुष १० हजार मिटरमा दिपक अधिकारीले स्वर्ण पदक जितेका छन् ।
शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषतर्फको ३०-४०, ४५-५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०-५५ तौल समूहमा एक स्वर्ण जितेको हो ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज आइतबार विभिन्न खेलहरु हुँदैछन् ।
गण्डकीका गुरुङलाई हराउँदै ४ नम्बर प्राप्त गरेको मोहन विजयी भएका छन् ।
लिग कम नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगिताको आइतबार बिहान ८ बजे युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गर्ने नेपाल कब्बडी संघका केन्द्रिय अध्यक्ष विनोद प्रजापतीले जानकारी दिए ।
आईतबारदेखि पोखरा सभागृहमा सुरु हुने खेलका लागि सहभागी खेलाडीहरुको तौल लिने काम सकिएको शारिरीक सुगठन संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए ।
शनिबार भएको खेलमा गण्डकीका अमृत थापामगर क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
गण्डकी प्रदेशबाट महिला हक्की प्रतियोगितामा सहभागी रहेका साहारा खतिवडालाई डेंगु संक्रमण भएको हो ।
पोखरा उद्योग वाणिज्य संघको हलमा हुने प्रतियोगितामा १० टिमले भाग लिंदैछन् ।
नेपालको शीर्ष वरियताका टेनिस खेलाडी प्रदीप खड्काको टोली आयोजक गण्डकी र विभागीय नेपाली सेनाको आर्मीले पुरुषतर्फ फाइनलमा स्थान बनाएका छन् ।
पोखरा रंगशालाको ब्याडमिन्टन कोर्टमा हुने महिला टिम अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश खेल्नेछन् ।