शनिबार, २६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्वीमिङ्ग
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय : एनआरएनएकी एस्लीलाई चौंथो स्वर्ण

आइतबार, ३० आश्विन २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : एनआरएनएकी एस्लीलाई चौंथो स्वर्ण
mustang rice ad

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा एनआरएनएकी एस्ली सापकोटा डंगोलले चौंथो स्वर्ण पदक जितेकी छिन् ।

पोखरास्थित फिस्टेल एकेडेमीमा आइतबार एस्लीले ८०० मिटर फ्री स्टाइलमा स्वर्ण हात पारिन् । 

सर्ट कोर्समा भएको स्पर्धामा एस्लीले १० मिनेट ३०.६४ सेकेन्डको समय निकाल्दै चौंथो स्वर्ण हात पारेकी हुन्।

यस अघि शनिबार ५० मिनेट बटरफ्लाई, १०० फ्री स्टाइल र २०० मिटर ब्याक स्ट्रोकमा स्वर्ण जितेकी थिइन् ।

यस इभेन्ट्समा नेपाल पुलिस क्लबकी आर्या महर्जनले १० मिनेट ४१.६२ सेकेन्डको समय निकाल्दै रजत हात पारिन्  ।

 पुलिसकै समिरा सोभ थापा मगरले १० मिनेट ५७.६४ सेकेन्डको समय निकाल्दै काश्य जितिन्।

LiNing Ad
नवौं राष्ट्रिय : एनआरएनएकी एस्लीलाई चौंथो स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

Bajaj Pulsar Motorcycle Ad
चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

आर्मीसँग हार्‍यो एपीएफ

आर्मीसँग हार्‍यो एपीएफ

आइतबारदेखि  ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’

आइतबारदेखि ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

एनकेएल ‘प्लेयर ट्रायल्स‘ आइतबारदेखि

एनकेएल ‘प्लेयर ट्रायल्स‘ आइतबारदेखि

रोमाञ्चक खेलमा न्यू डायमन्डसँग पुलिस पराजित

रोमाञ्चक खेलमा न्यू डायमन्डसँग पुलिस पराजित

खेलकुदमन्त्री  गुप्ता अमेरिका भ्रमणमा नजाने

खेलकुदमन्त्री गुप्ता अमेरिका भ्रमणमा नजाने

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि