शुक्रबार, १८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्वीमिङ्ग
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

शुक्रबार, १४ कार्तिक २०८२खेलपाटी संवाददाता
नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो
Loading ad...
mustang rice ad

बाँके । दोस्रो राष्ट्रिय नेपालगन्ज स्विमिङ च्याम्पियनसिपको पहिलो दिन २६ वटा स्वर्णको टुङ्गो लागेको छ ।

नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा शुक्रबार सुरु भएको प्रतियोगिताको पहिलो दिन २६ वटा विधाको पदक विजेता खेलाडीको टुङ्गो लागेको हो ।

८ वर्ष मुनिको ब्वाईज २५ मिटर फ्रिस्टाइलमा रजविन जिरेल पहिलो भए । दिपशान पुन मगर दोस्रो र युभान श्रेष्ठ तेस्रो भए ।

सोही उमेर समूहको ब्वाईज २५ मिटर ब्याकस्ट्रोकमा रजविन जिरेल पहिलो, युभान श्रेष्ठ दोस्रो र विष्णु पराजुली तेस्रो भए ।

८ वर्ष मुनिको २५ मिटर गल्स फ्रिस्टाइलमा जियाना महर्जन पहिलो, समृद्धि न्यौपाने दोस्रो र श्रृजा रेग्मी तेस्रो भए ।

सोही उमेर समूहको २५ मिटर गल्स ब्याकस्ट्रोकमा जियाना महर्जन पहिलो, समृद्धि न्यापाने दोस्रो र काफिया चलाउने तेस्रो भईन् ।

४ सय मिटर गल्स फ्रिस्टाइलमा नन्दनी राज लक्ष्मी ढुङ्गेल पहिलो, निभा श्रेष्ठ दोस्रो, स्नेहा सिल्पकार तेस्रो भईन् ।

१० वर्ष मुनिको ५० मिटर गल्स बटरफ्लाईमा रैजा अवाली पहिलो, दृष्णा कोईराला दोस्रो र सुबि थापा तेस्रो भईन् ।

सोही स्पर्धाको ब्वाईज विधामा निभान अवाले पहिलो, शंकर न्यौपाने दोस्रो र शिरिष केसी तेस्रो भए ।

यस्तै १७ वर्ष मुनिको सय मिटर ब्वाईज बटरफ्लाईमा वशिष्ठ राज शाही पहिलो, सुयोग बस्नेत दोस्रो र स्मित साह तेस्रो भए ।

१२ वर्ष मुनिको सय मिटर गल्स फ्रिस्टाइलमा अनुभा ताम्राकार पहिलो, सुवर्ण सिल्पकार दोस्रो र लुनिभा शाक्य तेस्रो भए ।

यस्तै, २ सय मिटर व्बाईज मिडलेमा आरिक कर्मचार्य पहिलो, बशिष्ठ राज शाही दोस्रो र सुयोग बस्नेत तेस्रो भए ।

१४ वर्ष मुनिको ५० मिटर गल्स बटरफ्लाईमा नन्दनी राज्य लक्ष्मी ढुङ्गेल पहिलो, आरुषी बिसी दोस्रो भए ।

१४ वर्ष मुनिको ५० मिटर ब्वाईज बटरफ्लाईमा आरिक कर्मचार्य पहिलो, अलिस राज राई दोस्रो र संयोग प्रधान तेस्रो भए ।

१० वर्ष मुनिको ५० मिटर गल्स ब्रेस्टस्ट्रोकमा रैजा अवाले पहिलो, दृष्ना कोईराला दोस्रो र मायरा महर्जन तेस्रो भईन् ।

सोही विधाको ब्वाईज विधामा शंकर न्यौपाने पहिलो, निभान अवाले दोस्रो र रायन सिह तेस्रो भए ।

१७ वर्ष मुनिको सय मिटर गल्स ब्रेस्टस्ट्रोकमा स्नेहा सिल्पकार पहिलो, निभा श्रेष्ठ दोस्रो र जमुना डाँगी तेस्रो भईन् ।

सोही स्पर्धाको ब्वाईज विधामा सुयोग बस्नेत पहिलो, वशिष्ठ शाही दोस्रो र स्मित साह तेस्रो भए ।

१२ वर्ष मुनिको गल्स ५० मिटर बटरफ्लाईमा आर्या महर्जन पहिलो, सुवर्ण सिल्पकार दोस्रो र अनुभा ताम्राकार तेस्रो भए ।

सोही स्पर्धाको ब्वाईज विधामा बिभुषण शाक्य पहिलो, रचित बुढाथोकी दोस्रो र सुशान्त बोहोरा तेस्रो भए ।

१७ वर्ष मुनिको ब्वाईज ५० मिटर बटरफ्लाईमा बशिष्ठ राज शाही पहिलो, सुयोग बस्नेत दोस्रो र अमृत रावल तेस्रो भए ।

१४ वर्ष मुनिको गल्स ५० मिटर ब्रेकस्ट्रोकमा नन्दनी राज्य लक्ष्मी ढुङ्गेल पहिलो, आरुषी बिसी दोस्रो, सब्या अधिकारी तेस्रो भईन् ।

१४ वर्ष मुनिकै ब्वाईज ५० मिटर ब्रेस्टस्ट्रोकमा आरुक राजकर्मचार्य पहिलो, संयोग प्रधान दोस्रो र उत्सव महर्जन तेस्रो भए ।

१२ वर्ष मुनिको गल्स ५० मिटर ब्रेस्टस्ट्रोकमा आर्या महर्जन पहिलो, सुवर्ण सिल्पकार दोस्रो र अनुभा ताम्राकार तेस्रो भए ।

१२ वर्ष मुनिको ब्वाईज ५० मिटर ब्रेस्टस्ट्रोकमा रचित बुढाथोकी पहिलो, विभुषण शाक्य दोस्रो र सुशान्त बोहोरा तेस्रो भए ।

१७ वर्ष मुनिको ब्वाईज ५० मिटर ब्रेस्टस्ट्रोकमा सुयोग बस्नेत पहिलो, बशिष्ठ राज शाही दोस्रो र स्मित साह तेस्रो भए ।

गल्स ओभन फ्रिस्टाइल रिलेमा राइजा अवाले, आर्या महर्जन, अनुभा ताम्राकार र आर्जु थापा मगरको सगरमाथा क्लबको टिम पहिलो बन्यो ।

मिक्स ओपन मिडले रिलेमा आर्जु थापा मगर, आरिक कर्मचार्य, सुवर्ण सिल्पकार र उत्सव महर्जनको टिम सगरमाथाले स्वर्ण पदक हात पार्यो ।

प्रतियोगितामा ५६ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ । दोस्रो दिन बाँकी ईभेन्टको कार्यक्रम हुने आयोजक नेपाल स्विमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले बताए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

कल्किनको राष्ट्रिय कीर्तिमान

कल्किनको राष्ट्रिय कीर्तिमान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित

लिग २ मा सन्दीपको १०० विकेट

लिग २ मा सन्दीपको १०० विकेट

ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

अपिल हारेमा मुद्रिकले  युरोपियन च्याम्पियनसिप गुमाउने

अपिल हारेमा मुद्रिकले युरोपियन च्याम्पियनसिप गुमाउने

 पुछारका दुई टोली भिड्दै

पुछारका दुई टोली भिड्दै