एसियन गेम्स : तेक्वान्दोका १० खेलाडीको चुनौतीको समाप्त
नेपालले पदकको अपेक्षा गरेका बक्सिङ, तेक्वान्दो सहितका खेलहरुको विभिन्न स्पर्धामा नेपाली खेलाडी पराजित बनेका हुन् ।
नेपालले पदकको अपेक्षा गरेका बक्सिङ, तेक्वान्दो सहितका खेलहरुको विभिन्न स्पर्धामा नेपाली खेलाडी पराजित बनेका हुन् ।
नेपालकी अञ्जली तामाङले १९ औं एसियाली खेलकुदको तेक्वान्दोमा मिश्रित प्रदर्शन गरेकी छन् ।
मार्च पासमा वर्णानुक्रम अनुसार पहिले अफ्गानिस्तानको टोली रंगशालाको ट्रयाममा प्रवेश गरेको थियो ।
अर्का प्रत्यासी प्रशान्त बिक्रम मल्ललाई पराजित गर्दै खड्का क्यानको सचिवमा निर्वाचित भएका हुन् ।
१९ औं एसियाली खेलकुदको चिफ दि मिसन समेत रहेका घिसिङ झण्डोत्तोलन कार्यक्रममा सहभागी भएका हुन् ।
काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रमबारे औपचारिक जानकारी गराईएको हो ।
१९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीका सेभ दि मिसन समेत रहेका घिसिङ बुधबार बिहान चीन प्रस्थान गरेका हुन् ।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ।
महावीर क्लबका अध्यक्ष दिवाकर घलेलाई संयोजक बनाएर एन्फा तीन सदस्यीय कमिटि बनाएको छ । कमिटिमा सुशिल सुबेदी र विवेक राई सदस्यको रुपमा छन् ।
समाजमा रहेका विकृती विसंगती विरुद्ध आवाज उठाउदै पोखराको खेलकुदको विकासमा निरन्तर क्रियाशिल बन्न मञ्चलाई उनीहरुको आग्रह थियो ।
शनिबार साफको कार्यसमिति बैठकले राणालाई प्रतियोगिताको चेयरमेन (प्रमुख)मा नियुक्त गरेको हो ।
तेस्रो साधारण सभाले काफ्लेको अध्यक्षतामा १५ सदस्यीय समिति निर्वाचित भएको हो ।