रजत पदक विजेता एरिका सम्मानित
खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा आयोजना गरेको कार्यक्रममा एरिकालाई नगद २० हजारसहित सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो।
खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा आयोजना गरेको कार्यक्रममा एरिकालाई नगद २० हजारसहित सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो।
अध्यक्षको अविश्वास प्रस्तावमाथि मतदान गराउन कात्तिक २३ गते हेटौडामा बस्ने एन्फाको विशेष साधारण सभाका लागि बी डिभिजनबाट ११ क्लब छनोट भएका हुन् ।
एन्फाको विशेष साधारणका लागि प्रदेश एकबाट प्रतिनिधि छनोटमा भोजपुर बाहिर भएको छ ।
बुधबार एन्फा कम्प्लेम्समा भएको मतदानबाट विशेष साधारण सभाका लागि ९ क्लब छनोट भएका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको अडिटोरियम हलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरेका छन्।
शनिबार अस्ट्रेलियन रग्वीका पुर्व राष्ट्रिय खेलाडी साथै साउथर्न सुवुर्व रग्वी युनियनका सदस्य जासन स्टार्कीले गोर्खाली रग्वी क्लबका अध्यक्ष रोहित कार्कीलाई सहयोग सामाग्री हस्तान्तरण गरेका थिए ।
अपांगता सम्बन्धी संकल्प प्रस्तावमाथि छलफलपछि राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्नुहुँदै उनले यस्तो बताएका हुन् ।
लिम्बुकी आमा हन्सनुमा लिम्बुको ९९ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ ।
काठमाडौंको दशरथ रंगशालामा लाओसविरुद्धको खेलको दौरान खेलाडी संघले आफ्नो संस्था र खेलाडीलाई सहयोग गर्ने दुई संस्थालाई सम्मान गरेको हो ।
उनले नेपाली खेलाडीको एसियाली खेलमा गरेको प्रस्तुतिले आफूलाई खुसी र गर्वको महशुस भएको बताए ।
एशियाली खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ ।
परिषदको बोर्ड बैठकले खेलकुदको संस्थागत विकासमा जोड दिदै विभिन्न निर्णय गरेको छ ।