खेलकुद मन्त्रालयको जिम्मेवारीमा कृष्णगोपाल
सर्वोच्च अदालतबाट मन्त्रीपरिषद् विस्तारमा अन्तरिम आदेश आएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।
सर्वोच्च अदालतबाट मन्त्रीपरिषद् विस्तारमा अन्तरिम आदेश आएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपका लागि गत हप्ता ५० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाए । जसमा फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग खेलेका र केही प्रतियोगिताबाट बाहिर रहेका खेलाडी टोलीमा परे ।
अदालतको आदेशसंगै प्रधानमन्त्री ओलीले नियुक्त गरेका २० मन्त्री जिम्मेवारी मुक्त भएका छन् ।
सरकारले उपत्यकामा जारी गरेको निषेधाज्ञालाई केही खुकुलो बनाएको छ । तर खेलकुद क्षेत्रसहित भिडभाड हुने कार्यक्रम सञ्चालन गर्न नपाईने अघिल्लो निर्णयलाई यथावत राखेको छ ।
विश्वकप छनोटका खेल सकेर कुवेतमै रहेका अलमुताइरी शनिबार बिहान काठमाडौं आईपुगेका हुन् ।
अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा शुक्रबार मन्त्रालय पुगेर संघले मन्त्री मियाँलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्षद्धय बीर बहादुर खड्का र कृष्ण थापाले युथ एकेडेमीका लागि खेलाडी छनोटको विषयमा बाहिरिएको विवादको विषयमा छलफल गर्न बैठकको माग गरेका छन् ।
महासंघले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई एक पत्र लेख्दै खोप उपलब्ध गराउन माग गरेको हो ।
राखेपका निमित्त सदस्य सचिव पुरेन्द्र बिक्रम लाखे नेतृत्वको टोलीले मियाँलाई भेट गरि सफल कार्यकालको बधाई तथा शुभकामना दिएको हो ।
कोभिड-१९ त्यसको प्रभाव, सुरक्षाको उपाय, र खेलक्षेत्रलाई चलायमान गर्ने सम्वन्धमा के कसरी अगाडी बढ्न सकिन्छ भन्ने बारेमा मुख्य बक्ता राखेपका पूर्व चिकित्सक अजय समशेर जंगबहादुर राणाले कार्यक्रममा सहभागी सवैलाई जानकारी गराएका थिए ।
सर्वोच्च अदालतले दावा लामाको मन्त्री पद खारेज गरेपछि युवा तथा खेलकुद मन्त्रालय मन्त्री विहीन रहेको थियो ।
संघको शुक्रबार बसेको भर्चुअल बोर्ड बैठकले मास्केलाई व्यवस्थापकको जिम्मेवारी दिएको हो ।