कोरोनाले खेलकुदमा पारेको असरबारे अन्तरक्रिया
कोभिड-१९ त्यसको प्रभाव, सुरक्षाको उपाय, र खेलक्षेत्रलाई चलायमान गर्ने सम्वन्धमा के कसरी अगाडी बढ्न सकिन्छ भन्ने बारेमा मुख्य बक्ता राखेपका पूर्व चिकित्सक अजय समशेर जंगबहादुर राणाले कार्यक्रममा सहभागी सवैलाई जानकारी गराएका थिए ।



.png&w=3840&q=75)










