'एन्फा डे' आज – औपचारिक कार्यक्रम स्थगित
एन्फाले आजको दिनमा फुटबल क्षेत्रमा लागेका हरेक विधाका व्यक्तित्वलाई सम्मान गर्दै एन्फा डे मनाउँदै आएको थियो ।
एन्फाले आजको दिनमा फुटबल क्षेत्रमा लागेका हरेक विधाका व्यक्तित्वलाई सम्मान गर्दै एन्फा डे मनाउँदै आएको थियो ।
साधारण सभा सन् २०२१ मार्च १९ मा बसेको हो । कमिसनको अध्यक्षमा चीन माउन्टेनेरिङ एसोसियनका लि गुन वि निर्वाचित भएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गर्दै मनाङेलाई खेलकुद मन्त्री नियुक्त गरेका हुन् ।
एमाले अध्यक्ष केपी ओली पक्षीय नेताहरु सम्मिलित नेपाल खेलकुद महासंघ ८ सय ४५ सदस्यीय बनेको हो ।
कोरोना भाईरसको महामारी व्यापक रुपमा फैलिरहेपछि उपत्यकाका तीन जिल्लाले अतिआवश्यक सेवा बाहक सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको कारण सचिवालय बन्द रहेको संघको अन्तरिक व्यवस्थापन शाखाले जनाएको छ ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भक्तपुर जिल्ला स्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका पदक विजेतालाई प्रमाण पत्र तथा ट्रयाकसुट वितरण कार्यक्रममा सदस्य–सचिव सिलवालले उक्त प्रतिबद्धता जनाएका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाले पौडेलको नेतृत्वमा ५ सय ५१ सदस्यीय कमिटि गठन गरेको हो ।
पौडेललाई संयोजक ताक्दै एमालेको ओली पक्षले मंगलबार काठमाडौंमा नेपाल खेलकुद महासंघको राष्ट्रिय भेला गर्दैछ ।
सोमबार राजधानीमा बसेको संघको कार्यसमिति बैठकले गुरूङलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले दर्शक सहित रंगशालामा हुने खेलकुद बन्द गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले प्रदेश खेलकुद परिषदको उपाध्यक्षमा नारायण पुनलाई मनोनित गर्दै सदस्य समेत नियुक्त गरेको छ ।
उनले भलिबललाई नयाँ उचाईमा पुर्याउन संघको नेतृत्वका लागि उम्मेदवारी दिएको बताएकी छिन् ।