मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाल आईपुगे अलमुताइरी

शनिबार, ०५ असार २०७८खेलपाटी संवाददाता
नेपाल आईपुगे अलमुताइरी

प्रशिक्षक अलमुताइरीलाई स्वागत गर्दै एन्फा केन्द्रिय सदस्य रुपेश अधिकारी । फोटो : एन्फा

Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आईपुगेका छन् ।

विश्वकप छनोट अन्तर्गतका खेलहरु सकेर कुवेतमै रहेका अलमुताइरी शनिबार बिहान काठमाडौं आईपुगेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यसमिति सदस्यद्धय मधुसुदन उपाध्याय र रुपेश अधिकारीले त्रिभुवन विमानस्थलमा अलमुताइरीलाई स्वागत गरेका थिए ।

विश्वकप छनोटको दोस्रो चरणका खेलहरु सकेर नेपाली टिम गत आईतबार स्वदेश फर्किसकेकाे छ । अलमुताइरी भने व्यक्तिगत कामका कारण कुवेतमा रहेका थिए ।

कुवेती प्रशिक्षक अलमुताइरीको नेतृत्वमा नेपालले विश्वकप छनोट अन्तर्गतका बाँकी खेल चाईनिज ताइपे, जोर्डन र अष्ट्रेलियासंग खेलेको थियो । उनकै पहलमा नेपालले विश्वकप छनोट अघि ईराकसंग मैत्रीपूर्ण फुटबल खेलेको थियो ।

प्रशिक्षकको जिम्मेवारी सम्हाले लगत्तै नयाँ तथा युवा खेलाडीलाई राष्ट्रिय टिममा समावेश गरेर चर्चामा आएर थिए, अलमुताइरी । राष्ट्रिय फुटबल टिमको खेल्ने शैली परिवर्तन गराएका थप चर्चा बटुलेका अलमुताइरीको आक्रमक फुटबल खेलाउने शैलीलाई समर्थकले मन पराएका छन् ।

नेपाली टिमका मुख्य व्यवस्थापक मधुसुदन उपाध्यायले नेपाल आए लगत्तै अलमुताइरी साफ च्याम्पियनसिपको तयारीमा जुट्ने बताउँछन् ।

'प्रशिक्षक केही दिन आराम गर्नु हुन्छ । त्यसपछि हामी साफको तयारीमा जुट्ने छौं । एन्फा टिम उहाँसंग साफ च्याम्पियनसिपको तयारीको विषयमा गृहकार्य गर्नेछ ।' उनले खेलपाटीसंग भने ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

सन्दीपको किफायती बलिङसँगै युएई सस्तैमा समेटियो

सन्दीपको किफायती बलिङसँगै युएई सस्तैमा समेटियो

दोस्रो खेलमा चार परिवर्तन

दोस्रो खेलमा चार परिवर्तन

नेपालले टस जित्यो

नेपालले टस जित्यो

ओमानविरुद्ध नेपाल ‘ए’ टोलीको कप्तानी अनिलले गर्ने

ओमानविरुद्ध नेपाल ‘ए’ टोलीको कप्तानी अनिलले गर्ने

सिनियर टोलीमा सन्तोषको डेब्यु

सिनियर टोलीमा सन्तोषको डेब्यु